श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार १४ गते मङ्गलबार, २८ जुन २०२२। नलनाम संवत्सर, असार कृष्णपक्षको चतुर्दशी तिथि ०६ः१२ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र मृगशिरा १९ः२२ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि वृष, सूर्याेदय ५ः१० बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । दिन उत्तम छ ।वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)लामो समयदेखि प्रतीक्षा गरिएको काम
श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार १३ गते सोमबार, २७ जुन २०२२।नलनाम संवत्सर, असार कृष्णपक्षको चतुर्दशी तिथि, भोलि ०६ः१२ बजे सम्म, उप्रान्त आंैसी, नक्षत्र रोहिणी १६ः२० बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्याेदय ५ः१० बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने हुनसक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)प्रतिष्ठित काम गरेर
श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार १२ गते आइतबार, २६ जुन २०२२। नलानाम संवत्सर, असार कृष्णपक्षको त्रयोदशी तिथि, भोलि ०३ः४६ बजे सम्म, उप्रान्त चतुर्दशी, नक्षत्र कृत्तिका १३ः२३ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि–वृष, सूर्याेदय ५ः०९ बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्नेछ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनु होला।वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)विवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहोला ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,
श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार ११ गते, शनिबार, २५ जुन २०२२। नल संवत्सर। असार कृष्णपक्षको द्वादशी तिथि, भोलि भोलि ०१ः३० बजे सम्म उप्रान्त त्रयोदशी, नक्षत्र भरणी १०ः४० बजे सम्म उप्रान्त कृतिका । चन्द्रमाराशि– मेष। सुर्याेदय ५ः०९ बजे र सुर्यास्त ७ः०३ बजे हुनेछ । मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)आत्मविश्वासको कमीले काममा पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ।वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिन राम्रो छ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)प्रतिद्वन्द्वीहरूलाई
श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार १० गते शुक्रबार, २४ जुन २०२२। नलनाम संवत्सर, असार कृष्णपक्षको एकादशी तिथि २३ः३१ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र अश्विनी ०८ः१९ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्याेदय ५ः०९ बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)वचन पूरा गर्न नसक्दा अरूले आलोचना गर्न सक्नेछन् । अनावश्यक विवादमा पर्न सकिएला ।वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)परिस्थितिले साथ नदिँदा केही कठिनाइ आइपर्ला । अपरान्हतिर स्थितिमा सुधार आउनेछ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)उद्योग र व्यापारबाट विशेष फाइदा हुनेछ
श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं. २०७९ साल असार ९ गते बिहीबार, २३ जुन २०२२ । नलनाम संवत्सर, असार कृष्णपक्षको दशमी तिथि २१ः५९ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र रेवती ०६ः२९ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ५ः०९ बजे र सूर्यास्त ७ः०२ बजे हुनेछ ।मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)परिस्थितिवश चिताएको काम रोकिन सक्छ । कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ।वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला । लक्ष्य प्राप्त गर्न समय लाग्नेछ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ
श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार ८ गते बुधबार, २२ जुन २०२२ । नलनाम संवत्सर, असार कृष्णपक्षको नवमी तिथि, २१ः०२ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र उत्तरभाद्र ०५ः१७ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्याेदय ५ः०८ बजे र सूर्यास्त ७ः०२ बजे हुनेछ ।मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आत्मविश्वासको
श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार ७ गते मङ्गलबार, २१ जुन २०२२ । नलनाम संवत्सर, असार कृष्णपक्षको अष्टमी तिथि २०ः४६ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तरभाद्र भोलि ५ः१७ बजेसम्म उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्याेदय ५ः०८ बजे र सूर्यास्त ७ः०२ बजे हुनेछ ।मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ । परिवारजनबाट टाढिनु पर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् ।वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)सहयोग गर्नेहरू
श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार ६ गते सोमबार, २० जुन २०२२। नलनाम संवत्सर, असार कृष्णपक्षको सप्तमी तिथि २१ः१७ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पूर्वभाद्र भोलि ०४ः४९ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्याेदय ५ः०८ बजे र सूर्यास्त ७ः०२ बजे हुनेछ ।मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ ।वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)व्यवसायले मनग्य आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)परिवारजनको साथले नयाँ
श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार ५ गते आइतबार, १९ जुन २०२२। नलनाम संवत्सर, असार कृष्णपक्षको षष्ठी तिथि, २२ः३५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र धनिष्ठा ०६ः१२ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः०८ बजे र सूर्यास्त ७ः०१ बजे हुनेछ ।मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हात लाग्नेछ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved