खाडी

    Showing १०१-११० of ६५२ items.
  • केकीले बर्षालाई गरिन् रिप्लेस, बन्ने भईन स्वस्तिमाको दिदी

    बहुप्रतिक्षित रहेको चलचित्र ‘नाई नभन्नुल ५’ को सुटिङ सुरु भएको छ । मल्टिस्टारर यस चलचित्रको स्टारकास्टलाई लिएर भने यो चलचित्र पनि चर्चामा रह्यो । बिकास आचार्यको निर्देशन रहने ‘नाई नभन्नुल ५’ मा नायिका स्वस्तिमा खड्काको दिदीको रोलको लागि केही नायिकाहरुले अस्वीकार गरेपछि यसको चर्चा पनि भएको थियो । सुरुवातमा स्वस्तिमाको दिदीको रोलका लागि बर्षा सिवाकोटीलाई गयो उनले करियर दरापमा पर्ने डरले स्वस्तिमाको दिदी बन्न मानिन् । त्यसपछि यो अफर अर्काे बर्षा या नेकी बर्षा राउतलाई गयो । ‘नाई नभन्नुल ४’ बाट नै डेब्यु गरेकी बर्षाले यो अफर स्वीकार गर्छिन् की भन्ने थियो तर उनले पनि स्वस्तिमाको दिदी बन्न मानिन् ।

    • प्रकाशित मितिः चैत्र १५, २०७४
    • २४० पटक पढिएको
    • ब्लाष्ट खबर
  • हेर्नुस् कमेडीले भरपुर ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर

    अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनयमा बनेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक विशेष कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । केमडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलर निकै रमाइलो बनेको छ। ट्रेलरमा पैसाले उत्पन्न गर्ने घटनाहरूलाई रमाइलो तरिकामा देखाइएको छ । विशाल भण्डारीको निर्देशन रहेको चलचित्रमा केकीको अलावा ऋचा शर्मा, बुद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा, जेविका कार्की , प्रियंका कार्की, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।यस अघि कोहलपुर एक्सप्रेसमा समावेश भएको ‘सी..व डब्ल्लु ’ गीत हिट भइसकेको छ । चलचित्रमा अर्

    • प्रकाशित मितिः चैत्र १५, २०७४
    • २८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वैदेशिक राेजगारकाे पीडाः तीनै छोरा बाकसमा !

    काठमाडौँ । एक साताअघि मात्रै मलेसियाबाट काठमाडौं फर्किएका थमबहादुर रोकालाई उनका कान्छो भाइ धर्मलालले आफू पनि दसैंमा जसरी भए पनि फर्किने बताएका थिए । ‘म दसैंमा आउँछु, त्यतिन्जेल घर गएर तपाईंले बुबाआमालाई हेर्नुहोला,’ साइँला दाइ थमबहादुरलाई कान्छाले भनेका थिए । धर्मलाल आफूले भनेको भन्दा निकै अघि बुधबार नै काठमाडौं आइपुगे तर बाकसमा बन्द भएर । मलेसियामा मृत्यु भएका म्याग्दीका ३४ वर्षीय धर्मलाल रोका । म्याग्दी मालिका–२, रुमको रोका परिवारका दुई छोराको यसअघि नै वैदेशिक रोजगारीमा गएको देशमा मृत्यु भइसकेको थियो । चार दाजुभाइ भएको परिवारका कान्छा धर्मलालको चैत ११ गते मलेसियामा मृत्यु भयो । उनका जेठा

    • प्रकाशित मितिः चैत्र १५, २०७४
    • २३७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अनुभवको कारण ‘नाई नभन्नु ल ५’बाट आउट वर्षा ?

    केही दिन अघि नायिका वर्षा सिवाकोटीले चलचित्र ‘नाई नभन्नु ल ५’ छोडेको भन्ने विभिन्न समाचारहरू सार्वजनिक भए । वर्षाले चलचित्र छोड्नुको कारण आफ्नो उमेरकी नायिका स्वस्तिमा खड्काको फुपू बन्ने अफर आएपछि छोडेको बताइएको थियो । यति बेला उक्त भूमिकामा अभिनेत्री केकी अधिकारी अनुबन्धित भइसकेकी छिन् । तर, पछिल्लो केही दिन यता मिडियामा वर्षाले ‘नाई नभन्नु ल ५’ छाेडेकाे नभइ निकालिएको खबर बाहिरिएको छ । चलचित्रबाट वर्षा बाल–कलाकार अनुभव रेग्मीको कारण बाहिरिएको बताइएको छ। खासमा चलचित्र ‘भैरे’को सेटमा वर्षाले अनुभवलाई  नराम्रो व्यवहार गरेको कारण अनुभव वर्षासँग रुष्ट भएकाे बताइएकाे छ । अनुभवले निर्देशक बिकासराज

    • प्रकाशित मितिः चैत्र १५, २०७४
    • २५१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जब कट्रिनाले सलमानको जूठो चिया पिइन्

    कुनै बेलाका प्रेमी-प्रेमिका हुन् बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ । प्रेम तोडिएपछि उनीहरुबीच लामो समय पानी बाराबार भयो । तर, पछिल्ला दिनहरुमा उनीहरु फेरि नजिकिएका छन् । तर, प्रेमी-प्रेमिकाको रुपमा नभएर साथी-साथीको रुपमा । सार्वजनिक कार्यक्रमहरुमा उनीहरु लामो गफ लडाएर बसिरहेका देखिन्छन् । हालै मात्र सलमान र कट्रिनाको एउटा भिडियो भाइरल भएको छ । भिडियोमा उनीहरुले एउटै कपमा पालैपालो चिया पिएको देखिन्छ । पुणेमा आयोजित सलमानको ‘द ब्याङ’ टुरभन्दा अगाडि सलमान, सोनाक्षी, कट्रिना र डजी शाह स्थानीय मिडियासँग कुरा गर्दै थिए । यस अवसरमा सलमान अन्य स्टारहरुसँग पत्रकारहरुको प्रश्नको ज

    • प्रकाशित मितिः चैत्र १३, २०७४
    • २०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • म दीपकका लागि मर्न नी सक्छु, मार्न नी सक्छुः प्रियंका

    नायिका प्रियंका कार्कीलाई हाँस्य कलाकार हरिवंश आचार्यले हलिउड नायिका जस्ती भने । शनिबार प्रियंकाकै अगाडि हरिवंशले यसो भनिरहँदा नायिका मख्ख परिन् । नायिका कार्कीका फेसन स्टाइल र शैली धेरैका लागि आइकन समेत बनेका छन् । चलचित्र क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै चर्चाको शिखरमा पुगेकी नायिका कार्की अहिले ठूला ब्यानरका चलचित्रमा फिट छिन् । आफ्नो भूमिका भन्दा पनि उनी, ठूला ब्यानरका चलचित्रमा अनुवन्धित भएर काम गर्न नै खुशी छिन् । यसैले, उनका डेढ महिनामा ३ वटा चलचित्र रिलिज हुँदैछन्, ती पनि सबै आशा गरिएका । बर्षमा हिट हुने अधिकांश ठूला ब्यानरका चलचित्रमा पि्रयंका नै नायिका हुन्छिन् । उनको काम गर्ने

    • प्रकाशित मितिः चैत्र १२, २०७४
    • ३१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • फ्यानलाई वर्षाको जवाफः अलिकति दुब्लाउँछु ल !

    नायिका वर्षा राउतलाई नदुब्लाउन आग्रह गर्दै एक फ्यानले फेसबुकमा कवितात्मक चिठी लेखे । उनले वर्षा लाई ‘मेरी गोलुमोलु’ भन्दै मोटी नै सुहाएको तर्क गरेका थिए ।  सो चिठी वर्षाले पढिन् र मख्खै परिन् । ‘पढ्दापढ्दै मेरा गाला राता भए, ओँठमा हाँसो निस्कियो,’ उनले भनिन् । उनले खुशी भएर सो चिठी परिवारमा अरुलाई पनि देखाइन् । ‘चिठीको कुन अंशले बढि मन छोयो ?’ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘पाइन्ट, वानपीस नसुहाए कुर्ता सुरुवाल नै लगाउ भन्ने चाहिँ ।’ तर, उनले कुर्ता-सुरुवाल आफूलाई सुहाउने भए पनि पाइन्ट नलगाई साध्ये नहुने बताइन् । वर्षा पहिले त दुब्ली नै थिइन् । उनी ३ वर्षदेखि मोटाउन थालेकी हुन् । गाला

    • प्रकाशित मितिः चैत्र ११, २०७४
    • ३२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मिडियाकै अगाडी रोईन् आँचल

    ‘नाई नभन्नुल ४’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी नायिका आँचल शर्मा छोटो समयमा नै चर्चामा आएकी नायिका हुन् । उनी आफनो अभिनय र फिल्मबाट भन्दा पनि पल शाहसंगको नामको कारण चर्चामा आईन् । कतिले उनलाई पलको कारणले पनि चिनिएकी हुन् भन्नेहरुको कमी थिएन । तर आजबाट रिलिज भईरहेको चलचित्र ‘शत्रु गते’ हेरेपछि भने आँचलको पनि प्रशंसा गर्ने बढ्नेछन् । ‘शत्रु गते’ हेरेपछि दर्शकहरुले आँचलको प्रशंसा गरेपछि उनी भावुक बनेकीछिन् । दर्शकहरुले आँचलको नाम लिईदै चियरअप गरेपछि सञ्चारकर्मीहरुसंग बोल्नेक्रममा उनी रोएकी थिईन् । उनले आँखाभरी आँसु बगाउँदै उनले भनिन् “पल जी र मेरो हरेक सीन आउँदा म त्यही सिचुएसनमा साँच

    • प्रकाशित मितिः चैत्र १०, २०७४
    • ३१५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कस्तो रह्यो ‘शत्रु गते’ को अुकपेंन्सी ओपनिङ ?

    आजबाट सोलो रिलिजमा आएको बहुचर्चित चलचित्र ‘शत्रु गते’ ले सकरात्मक प्रतिक्रियाकाबीच दर्शकहरुको माया पाईरहेको छ । मल्टिप्लेक्स र सिंगल स्क्रिन दुबैमा ‘शत्रु गते’ ले दर्शकको राम्रो साथ पाएको छ । मल्टिस्टारर चलचित्र , दुई वटा चर्चित गीत र साथमा महद्वारा निर्मित चलचित्र भएको कारणले पनि टिकट बुकिङमा नै निकै आक्रमक बनेको ‘शत्रु गते’ ले फस्ट डेमा बिहानी शो मा ६० प्रतिशत अकुपेन्सी , दिवा शो मा ९० र रात्री शो मा ६० प्रतिशतको आसपास रहेको छ । दर्शकको प्रतिक्रिया बुझ्न हलसम्म पुगेका निर्माण युनिटमा शत्रु गतेप्रति दर्शकले देखाएको मायामा खुसी देखिएका छन् । उता उपत्यका भित्रको बितरक गोपाल कायस्थका अनुसार गोप

    • प्रकाशित मितिः चैत्र १०, २०७४
    • २५२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कृ-२ का लागी तयारी रहेकाे अनमाेलकाे भनार्इ

    माघ २६ गतेबाट रिलिज भएको चलचित्र ‘कृ’ले नेपालमा सोचेजस्तो व्यापार नगरे पनि निर्मातालाई भने सुरक्षित राख्यो । निर्माता सुवास गिरीले यो चलचित्रले लगानी उठाएको बताएका थिए । नायक अनमोल केसी पनि यो चलचित्रबाट सन्तुष्ट छन् । जसले गर्दा, सुवास र अनमोल दुवै चलचित्रको सिक्वेल गर्न उत्साहित देखिएका छन् । अनमोल अहिले होम प्रोडक्सनको चलचित्र ‘क्याप्टेन’मा व्यस्त छन् । यो चलचित्र भदौ ८ गते रिलिज गर्ने टार्गेटसहित यसको निर्माणपक्ष छायांकनको तयारीमा छ । भूवन केसीले निर्माण गर्ने चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गर्दैछन् । अनमोल चलचित्र ‘क्याप्टेन’को तयारीमा रहँदै गर्दा उनले चलचित्र ‘कृ २’मा काम गर्ने च

    • प्रकाशित मितिः चैत्र १०, २०७४
    • ४९९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved