आसराको ७० प्रतिशत काम पूरा
धरान/धरान–६ पानबारीमा निर्माणाधिन पूर्वाञ्चल आसरा सुधार केन्द्रको ७० प्रतिशत काम पूरा भएको छ । शुक्रबार धरानमा आयव्यय सार् ...
बम विष्फोटमा परी एक घाइते
विराटनगर । मोरङको मोरङको ग्रामथान गाउँपालिकामा बिहीबार दिउँसो बम विष्फोटनमा परी एक जना घाइते भएका छन् । अज्ञात समूहले ग्रामथ ...
पथरीशनिश्चरेमा कृषि उद्योगको अभियान
शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा स्थानीय कृषकहरुले सामुहिक रुपमा कृषि प्रवद्र्धनको अभियान सञ्चालनको योजना बनाएका छन ...
टमाटरमा किराको प्रकोप
धरान/टमाटरमा किराको प्रकोप बढेपछि धरान–५ ठिंगाबारीका कृषकहरुमा निराशा छाएको छ । [caption id="attachment_69838" align="alig ...
देशभक्ती गीतले सुमितलाई बनायो सिंगीङ स्टार
विराटनगर/चौथो संस्करणको एसबीएससी सिंगीङ स्टारको उपाधि विराटनगर – ५ का सुमित कुमार दासले जितेका छन् । मदरल्याण्ड एकाडेमीको कक् ...
धरान विमानस्थलका विषयमा सार्वजनिक सुनुवाई हुँदै
धरान । धरानमा विमानस्थल बन्ने कि नबन्ने भन्ने चर्चा र अन्यौलका बीच शनिबार सार्वजनिक सुनुवाई हुने भएको छ । [caption id="att ...
मिसेस प्रदेश १ सौदर्य प्रतियोगिता हुने
[caption id="attachment_69830" align="aligncenter" width="1024"] तस्विरः विकास चाम्लिङ राई[/caption] धरान/वर्षमा तिन चार वटा ...
दोस्रो खुल्ला नकआउट भलिवल प्रतियोगिता हुदै
बिर्तामोड/ हल्दिवारी गाउँपालिकाको शान, युवाहरुलाई खेलकुदमा प्रोत्साहन भन्ने मुल नाराका साथ दिपज्योती युवा परिवार हल्दिवारी–४ ...
क्यान्सर बिरामीको तथ्यांक संकलन गर्ने
काठमाडौं/ नेपाल सरकारले क्यान्सरका बिरामीको संख्या र उनीहरुको स्थिति थाहा पाउन आगामी आइतबारदेखि तथ्यांक संकलन गर्ने भएको छ । ...
राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन
काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको आज यहाँ उद्घाटन गरिन् । मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिके ...
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved