सफारी

    Showing १-१ of item.
  • इटहरी सरकार हामीलाई लाइसेन्स देऊ !

    इटहरी / ।विद्युतीय रिक्सा (सिटी सफारी) का चालकहरुले आफूहरुलाई चालक अनुमति पत्र (लाइसेन्स) दिनुपर्ने माग गदैं उपमहानगर घेराउ गरेका छन् । लामो समय देखि सफारीको लाइसेन्स नभएको भन्दै चालकहरुले आफुहरु लाइसेन्स नपाउदा पिडित भएको बताएका छन । उनीहरुले स्थानीय सरकार विरुद्ध इटहरी उपमहानगरपालिमा धर्नासमेत दिएका छन । आइतबार सफारी चालकहरुले लाइसेन्स वितरण प्रक्रिया झनझटिलो भएको भन्दै स्थानीय सरकारबाट लाइसेन्स वितरणको माग गरे । लामो समय देखि सफारी कुदाउँदै आएका उनीहरुले स्थानीय सरकार विरुद्ध नाराबाजी समेत गरे । स्थानीय सरकार आए पनि सरकारको अनुभुती नभएको भन्दै स्थानीय सरकारको राजीनामासमेत माग गरे । उनी

    • प्रकाशित मितिः पुष २०, २०७६
    • ३५४ पटक पढिएको
    • धनबहादुर पुरी

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved