विजयपुर । सिरहाको धनगढीमाई नगरपालिका–१३, ढुङ्गानाटोलस्थित एक बगैँचामा आँपको रुखमा ढकमक्क मज्जर । अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपमा प्रशस्त फूल लागेकाले स्थानीय किसानहरू निकै उत्साहित भएका छन् । तस्बिरः रासस

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved