विजयपुर । झापामा १२ बजेदेखि मतगणना गर्ने तयारी गरिएको छ ।

निर्वाचन कार्यालयका अनुसार राती १० बजे सर्वदलीय बैठक बस्ने र १२ बजे मतगणना सुरु हुने जनाएको छ । मतगणना सुरु भएको २४ घण्टा भित्र प्रत्यक्षतर्फको नतिजा प्रकाशन हुने झापा जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिएका छन् ।