विजयपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दिउँसो ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।

हालसम्म देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले मतदान गरेका छन् ।