धरान/धरानमा लघु चलचित्र ‘कुमाक्ला फाक’ र द रेड मुन प्रदर्शन गरिएको छ।शनिबार धरानको विपी प्रतिष्ठानको अडिटरियम हलमा दुवै लघु चलचित्र प्रदर्शन गरिएको हो।
कुमाक्ला फाक र द रेडमुन प्रदर्शन
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































