बैंकहरुको खराब कर्जा बढ्न थालेपछि राष्ट्र बैंकले खराब कर्जा असुल गर्न सूचनामूलक सन्देश जारी गरेको छ । 

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई कतिपय ऋणीहरुले ऋण तिर्न छाडेपछि नेपाल राष्ट्र बैंकले सचेतनामूलक सूचना जारी गर्न सुरु गरेको हो । 

आज (शुक्रबार) सूचना जारी गर्दै राष्ट्र बैंकले समयमै कर्जाको सावाँ ब्याज भुक्तानी गर्न र सामाजिक प्रष्ठिासहित जरिवाना, कारबाहीबाट बच्न अनुरोध गरेको छ । राष्ट्र बैंकले संवादमूलक सूचनामार्फत ऋण तिर्न आग्रह गरेको छ ।

NRB Suchana