विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका छन् । 

विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका हुन् । बैठक बसेर ढकाललाई हिसान प्रदेशको सदस्यमा मनोनित गरेको हिसान प्रदेश नं. १ का अध्यक्ष ज्ञानबहादुर खड्काले जानकारी दिए । ढकालले निजी उच्च माध्यमिक विद्यालयहरूको हकहितमा सधैभरी लागि पर्ने बताएका छन् ।