धनकुटा । धनकुटा नगरपालिका ८ मुलघाटबाट तीन किलोमिटर आज साढे चारबजे दुर्घटना भएको छ ।

प्रहरी ढिलोगरी आउँदा दुर्घटना भएको  करिब एक घण्टापछि  भेडेटार - धनकुटा सडक अवरुद्ध खुलेको छ ।

खाँदबारीबाट धरानतर्फ गईरहेको   को १ ज २९२ नम्बरको टाटा स्मोले प्रदेश १-०२-००१ ख नम्बरको हायस गाडिलाइ ठक्कर दिएको हो ।

सवारीसाधन दुर्घटना हुँदा मानवीय छति नभएको धनकुटा प्रहरीले जनाएको छ ।

accident123-dkt