काेराेना महामारीका कारण दुइ बर्ष पछि धरानमा हाेलीकाे राैनक देखिएकाे छ ।  काेराेना संक्रमणका घटनहरू कम हुदै गएपछि धरानका विभिन्न चाेकहरूमा हाेदी खेल्नेहरूकाे भिड लागेकाे छ ।  पुरानै शैलीमा धरानमा हाेलीकाे राैनक देखिएसंगै अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था पनि कडा बनाएको छ ।

IMG_9131


अझै पनि कोरोना महामारी कायमै रहेकोले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आपसी सदभाव कायम गरेर होली पर्व मनाउन सबैमा आग्रह गर्दै इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । 

IMG_9157

कार्यालयका अनुसार होलीमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी धरानमा मात्रै १ सय ५० बढी प्रहरी परिचालन गरिएको । 

IMG_9168

IMG_9165

IMG_9170

IMG_9178

IMG_9175

IMG_9181

IMG_9182

IMG_9198

IMG_9188

IMG_9199

IMG_9205

IMG_9207

IMG_9212

IMG_9209IMG_9215