झी पुच: विराटनगरले आइतबार विराटनगरको ट्राफिक चौकमा  बिक्रीको लागि राखिएको यमरी खानेको भिड । नेवार सामुदायहरुले यमरी पकाई देवीदेवतालाई चढाई हर्ष र उल्लासका साथ यमरी पूर्णिमा मनाउने गरेको छ ।

केटाकेटीदेखि बूढाबूढीसम्मले मनपराउने भएकाले यस रोटीको नाम यमरी (मनपरेको रोटी) रहेको पाकाहरू बताउँछन् । नेवारीमा ‘यो’ को अर्थ ‘मन पराउनु’ र ‘मरी’ लाई ‘रोटी’ भनिन्छ । चामलको पिठोभित्र चाकु र खुवा हालेर अण्डाकार रुपमा डल्लो बनाइएको परिकार यमरी हो । तस्बिर: ब्लाष्ट अनिल श्रेष्ठ 

2 1

4 1

3

2 1