मधुमल्ला । नेकपा एमाले मिक्लाजुङ मोरङको मंगलबार प्रथम गाउँअधिवेशनबाट बुद्धीमान लिम्बुको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्बसहमत चयान भएको छ ।
मङ्गलबार मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मा रहेको मधुमल्ला पार्टी प्यालेसमा भएको प्रथम गाउँअधिवेशनबाट समितिको उपाध्यक्ष, सचिब र उप सचिबमा क्रमश वुद्धीलाल निरौला, नगिन्द्र कार्की (नविन) र उप सचिबमा चन्द्र कुमार लिम्बु, बविता ढकाल सर्बसम्मत चयन भएका छन् ।
यस्तै सदस्यहरुमा क्रमश, नरबहादुर राई, चन्द्र राई, शरण गजमेर, शुसमा रार्ई, काङ्बुहाङ किराती, मोहन राई, इन्द्र खालिङ, यामकुमारी राई, दिलकुमारी राई, गणेश नेपाली, अजय राई, कमल कुमारी राई, गौरी प्रसाद राई, भानुभक्त भण्डारी, राजकुमार राई, उमा नेपाली, गणेश प्रसाद भट्टराई, ठगेन्द्र श्रेष्ठ, डिल्ली प्रसाद रेग्मी, दधिरामपौडेल, हर्क राज राई, ज्ञानेन्द्र खनाल, मिना कार्की, बेदराज दाहाल, निर्मला राई, युवराज राई, यामनाथ पोख्रेल, देवेन्द्र राई, पुर्ण राई, समिर राई, मिना विश्वकर्मा, रामकुमार राई, योगेन्द्र ढकाल, बालिका बि.क. रेजीना मगर, आर्यन ढकाल, कल्पना राई, रणबहादुर राई, डम्बर थापा, चुनकुमारी मगर, खगेन्द्र बुढा, कमला धमला, सिताथापा, रमेश बोहोरा, विरबहादुर बोहोरा, डम्बरा पौडेल, मन बहादुर खापुङ, सुनिल माखिम, पवित्रा विश्वकर्मा, जुना खड्का, ढुकुमाया खत्री, इन्दिरा गौतम, मदनकुमार श्रेष्ठ, चन्द्र बहादुर राई, इन्द्र कुमार श्रेष्ठ, ददिराम भण्डारी, शुशिलराजचौहान, नविन भण्डारी, कुमार डोटी श्रेष्ठ, खड्ग बहादुर पाण्डे, पवित्रा बराइली, फुलमायानिरौला, जानुकाश्रेष्ठ, टेक बहादुर राई, शुक्रबहादुर विश्वकर्मा, लालबहादुर बोहोरा, बालकुमार भण्डारी, रुद्र प्रसाद भण्डारी, मिलन खत्री, गोपाल ल्वागुन, गणेश चौधरी र प्रकाश काफ्ले सदस्यमा सर्ब सहमत चयन भएका हुन् । नवनिर्वाचितहरुलाई पद तथा गोपनियताको सपथ नेकपा एमाले केन्द्रिय कमिटी सदस्य गुरु बरालले गराएका थिए ।
नवनिर्वाचित अध्यक्ष बुद्धीमान लिम्बुले नेकपा एमालेको प्रथम गाउँअधिवेशनले थप जिम्मेवारी प्रदान गरेको र त्यो जिम्मेवारीलाई आफु नेतृत्वको नवनिर्वाचित कमिटीले इमान्दारीताका साथ पालना गरी पाटीलाई थप सुदृढ, मजबुत रुपमा अगाडि लिएर जाने प्रतिबद्धता व्यक्त गरे ।