मोरङ। मोरङ बिराटनगर १६ हुलास चौक नजिकै लागूऔषधसहित ट्याम्फू चालक पत्राउ परेका छन् ।
आज बिहान साढे ७ बजे को २ ह ५८०६ नम्बरको अटो चालक धरान १६ का २४ बर्षीय निखिल जोशीले चलाई ल्याएको सो ट्याम्पुमा लागूऔषध स्पास्मो प्रोक्सिभन क्याप्सुल ३२० पिस फेला पारी ट्याम्पो सहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
































