ब्लाष्टखबर ।  बुधबार नेपाली बजारका सुनकाे मुल्यमा बृद्धि भएकाे छ । मंगलबार ताेलामा ८७ हजार ५०० ले काराेबार भएकाे सुनकाे  बुधबार भने ५ सयले बढेर ८८ हजारमका काराेबार भएकाे नेपाल सुनचाँदी व्यावसाय महासंघले जनाएकाे छ ।

महासंघका अनुसार तेजावी सुनको मुल्य आज प्रतिताेला ८७ हजार ५५० रुपैंया कायम भएको छ ।

यस्तै, चाँदीको मुल्य आज तोलामा १० रुपैंयाले बढेर प्रततिोला १२ सय ४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।