ब्लाष्टखबर । तान्जानियामा अज्ञात राेगका कारण  १५ जनाकाे मृत्यु भएकाे छ । 

अन्य ५० जना संक्रमित भएकाे बताइएकाे छ । रगत छादेर मानिसकाे मृत्यु हुने याे  रहस्यमय  राेगका खुलासान गर्ने  चुन्या जिल्लामा मुख्य चिकित्सा अधिकारी फेलिसिता किसान्दूलाई सरकारले निलम्बन गरेको त्यहाकाे संचार संस्थाहरूले उल्लेख गरेका छन् ।