Trending Tags

सरिताको पहिलो भेटमै...

alt
  • आश्विन ४, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । गायिका सरिता भारतीको नयाँ गीतिसंग्रह ‘पहिलो भेटमै’ सार्वजनिक भएको छ ।

संग्रहमा संगीतकार शम्भुजीत बाँस्कोटा र जुगल डंगोलको संगीत, डब्बु क्षेत्रीको शब्द र गायिका सरिता भारतीको स्वरमा २ वटा गीत रहेका छन् । गीतिसंग्रहलाई गायिका, संगीतकार र रचनाकारले काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सार्वजनिक गरेका हुन् ।

संग्रहमा ‘बजाई देउ बाजा’ र ‘पहिलो भेटमा’ बोलका गीत रहेका छन् ।
यसअघि मेरो जवानी..., लुडो र तास..., कोरोनाले देशै रायो...रातो सारी लरक्कै...जस्ता सिँगल ट्रयाक अलबम निकालेकी सरिताले अग्रज संगीतकार बासकोटासंग काम गर्न पाउँदा निकै कुरा सिक्ने अबसर पाएको बताईन् ।

गीतको भिडियो पनि रिलिज गरिएको छ । जसमा अभिनेता दिक्पाल कार्कीसंग गायिका सरिता भारती आफैंले मोडलिङ गरेकी छन् । रामशरण उप्रेतीले खिचेको यो भिडियोलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन डब्बु क्षत्रीले गरेका हुन् ।

 

धरानमा १७९ सहित  प्र ...

ब्लाष्टखबर । धरानमा १७९ जना सहित  प्रदेश १ मा  ...

हामी दशैलाई 'शिउरी प ...

    महेश नेपाली   देशमा गणतन्त्र ...

धरानमा थप १ काेराेना ...

ब्लाष्टखबर । धरान उपमहानगरपालिकाका थप एक काेराेना संक्र ...

पथरीशनिश्चरेमा कोरोन ...

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा पनि कोरो ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved