धरान  / सरकाररले लकडाउन जेठ ३२गतेसम्म तोकिए पनि धरानमा मानिसहरुको चहलपहल बढेको छ । गत जेठ २० गतेदेखि धरान बजारमा चहल पहल बढेको हो ।tarkari bazar2

धरानको लकडाउनको समय सुनसान हुने धरान–३ को तरकारीबजार, पुरानो बजार, नयाँ तरकारी बजार, पुतली लाइनलगायतको क्षेत्रमा बोक्लो रुपमा पसलहरु खुलेका छन् । तरकारी बजारहरु खुल्ला भएका छन् ।

मानिसहरुको आउ जाउ पनि बढेको धरान–९ का रामेश चौधरीले बताए । ट्याम्पोलगायतका नीजि सवारी सवारी साधन पनि चल्न थालेका छन् ।

apple prano bazar1 tarkari bazar3 purano bazar2 purano bazar2.jpg1 sabji bazar putali line