इटहरीमा फोहरमैला प्रसोधन केन्द्र बन्दै

alt
  • जेठ १०, २०७७
  • ब्लाष्ट खबर

इटहरी  / इटहरी उपमहानगरपालिकाको फोहरमैला ब्यवस्थापन कम्पनी वेस्ट एन्ड इन्भारो म्यानेज्मेन्ट प्रालिले शनिबार लकडाउनको अवस्थामा पनि लकडाउनको ६० औं दिन इटहरी १० स्थित डुमरटक्काको बुढीखोला काम सुचारु राखेको छ । खोला किनारामा फोहरमैला प्रसोधन केन्द्र निर्माण गरेकाे हो ।

बायो ग्यास उत्पादनका लागि धमाधम काम भइरहेको छ ।  सामाजिक दुरि र सुरक्षाका सम्पूर्ण विधि प्रयोग गरि ठेगेदार,इन्जिनियर,कम्पनी प्रबन्ध संचालक,ब्यवस्थापकको उपस्थितिमा आज  ढलाई गरिएको छ । 

धरानको आगलागी घटनाः ...

धरान । धरान–१५ साम्पाङ मार्गमा नेपाल प्रहरीबाट अव ...

धरान १५ को आगलागीमा ...

धरान । धरान–१५ सिद्धकाली चोकको नौलो पथस्थित नरबहा ...

धरान–१५ को एक घरमा आ ...

धरान । धरान–१५ स्विमिङ पुल नजिकै २० मिनेट अगाडिदे ...

क्वारेन्टाइनमा रहेका ...

दिनेश सुब्बा पथरी / कानेपोखरी गाउँपालिकाको वयरवन स ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved