इटहरी  / इटहरी उपमहानगरपालिकाको फोहरमैला ब्यवस्थापन कम्पनी वेस्ट एन्ड इन्भारो म्यानेज्मेन्ट प्रालिले शनिबार लकडाउनको अवस्थामा पनि लकडाउनको ६० औं दिन इटहरी १० स्थित डुमरटक्काको बुढीखोला काम सुचारु राखेको छ । खोला किनारामा फोहरमैला प्रसोधन केन्द्र निर्माण गरेकाे हो ।

बायो ग्यास उत्पादनका लागि धमाधम काम भइरहेको छ ।  सामाजिक दुरि र सुरक्षाका सम्पूर्ण विधि प्रयोग गरि ठेगेदार,इन्जिनियर,कम्पनी प्रबन्ध संचालक,ब्यवस्थापकको उपस्थितिमा आज  ढलाई गरिएको छ ।