चीनमा भन्दा इटलीमा कोरोना संक्रमितको संख्या उच्च

alt
  • चैत्र २, २०७६
  • रासस

इटाली  / एक महिना अघि चीनबाट सुरु भएको नोवल कोरोना (कोभिड–१९) भाइरस संक्रमितको दर इटलीमा उच्च देखिएको छ ।
इटलीमा १७ हजार ७ सय ५० संक्रमित भएको बताइएको छ । चीनमा १० हजार ७ सय ७३ मात्रै संक्रमित थिए । चीन भन्दा इटली उच्च जोखिममा परेको छ ।

चीनमा कुल ८० हजार ८४४ संक्रमितमध्ये ६६ हजार ९१२ जना निको भइसकेका छन् । इटलीका २१ हजार १५७ संक्रमितमध्ये जम्मा १ हजार ९६६ जना निको भएका छन् । इटलीमा १ हजार ४४१ ज्नाले कोरोनाका कारण ज्यान गुमाएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

 

टयाक्टरबाट खसेर एक म ...

संखुवासभा / संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका ...

उर्लाबारीमा प्रधानम ...

मदनबाबु प्रसाई उर्लाबारी / अढाई महिनादेखि लकड ...

काेराेना अपडेटः आज २ ...

धरान । नेपालम एकै दिन २ सय २६ जनामा कोरोना भाइरस (कोभिड ...

कोराेना संक्रमणः भार ...

धरान  / भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सं ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved