Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • सुनकाे भाउ बढ्यो

सुनकाे भाउ बढ्यो

alt
  • मंसिर १८, २०७६
  • रासस
 
काठमाडाैं / पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरेको छ । आइतबार प्रतितोला रु ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार रु ७१ हजार ४०० मा कारोवार भएको थियो ।
महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ९०० निर्धारण गरेको छ । आइतबार रु ७१ हजार ३०० मा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला रु ७१ हजार १०० मा खरिदबिक्री भएको थियो । स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार र मङ्गलबार प्रतितोला रु ८५० मा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला रु ८६५ पुगेको छ ।
सम्बन्धित समाचार
भारी परिमाणमा धरानबाट गाँजा बरामद

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१ कृषि बजारनजिकै रहेको एउटा ग्यारेजबाट ...

अकबरे खुर्सानीलाई ब्राण्डिङ गर

कृषिप्रधान मुलुक रहेको नेपालमा कृषिजन्य नगदेबालीहरुलाई प्रवर्धन गर्न आवश्यक ...

आजको राशिफलः २०८२ साल मङ्सिर २२ गते सोमबार

श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर २२ गते सोमबार, ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भारी परिमाणमा धरानबाट गाँजा बरामद
अकबरे खुर्सानीलाई ब्राण्डिङ गर
आजको राशिफलः २०८२ साल मङ्सिर २२ गते सोमबार
डेढ लाख रुपैयाँको माछा बरामद
अंशु हत्या प्रकरण: बलात्कारपछि ‘पोल खुल्ने’ डरले हत्या
धरानमा ४ करोडभन्दा बढीको अकबरे कारोबार
एनसेलले एनपीएल खेलका चौका बापत शैक्षिक सामग्री
नोबेलमा बालकको आँखा गुमेको घटनाको प्रतिवेदन बुझाइयो
धरान–इटहरी सडकखण्डमा बस दुर्घटना, २४ जना घाइते
आजको राशिफलः २०८२ साल मङ्सिर २१ गते आइतबार
दुर्घटनामा एकको मृत्यु १२ घाइते
अनियमिततामा मुछिएका कार्यालय प्रमुख झाको सरुवा
‘गाउँ आएको बाटो’ हङ्कङको विश्वविद्यालयमा प्रदर्शन
सुध्रिएन हर्क साम्पाङमा असामाजिक चरित्र
सरकारी प्रणालीको चरित्र उजागार गर्ने एउटा घटना
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved