Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • साहित्य
  • तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व हो : प्रम ओली

तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व हो : प्रम ओली

alt फाइल तस्बिर
  • कार्तिक १०, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताए । तिहार अर्थात् दीपावलीका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पूजाआजा गरिने भएकाले यसले प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको उल्लेख गरेका छन् ।

“तिहार प्रकृति र पशुपक्षीसँग मिलेको छ, यसमा कागको पूजा, कुकुरको पूजा, लक्ष्मीको पूजा, गोरुको पूजा पनि गरिन्छन्”, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ, “प्रकृतिका विभिन्न पक्षहरुबीचको सन्तुलनसमेत यस पर्वमा प्रतिविम्बन हुन्छ ।” प्रधानमन्त्री ओलीले तिहारलाई विभिन्न कोणबाट हेर्न सकिने बताए ।

“यो चाड उज्यालोको चाड हो, दीप अर्थात् बत्तीहरु बालेर, उज्यालोको प्रतीक बत्ती बालेर चाड मनाउने गरिन्छ । यस चाडमा सयपत्री, मखमली र अरु विभिन्न पूmलहरु सबैभन्दा धेरै प्रयोग हुन्छ । यसैगरी परिवारका सदस्यहरुको खासगरी दिदीभाइ–दाजुबहिनीहरुको मिलनको चाड पनि हो”, प्रधानमन्त्री ओलीले भनेका छन्, “तिहारलाई उज्यालोको चाड, फूलको अथवा मिलनको चाडको रूपमा समेत लिन सकिन्छ ।”

सन्देशमा प्रधानमन्त्री ओलीले तिहारको उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुस्वास्थ्य, सुख–समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गरे ।

सम्बन्धित समाचार
तीन घण्टाको पर्खाइ, आधा घण्टामै विसर्जन

इटहरी । मङ्गलबार दिउँसो मध्याह्नको टन्टलापुर घाम । सुनसरी इटहरीको भाटभटेनीअ ...

धरानको विमानस्थलको नाममा रोक्का गरिएको जग्गा फुकुवा

धरान । वर्षौंदेखि चुनावी नारा बन्दै आएको धरान उपमहानगरपालिका–१७ डाँडाघोपास् ...

बीपीमा मोबाइलबाटै उपचारका लागि टोकन लिने व्यवस्था

धरान । समयसापेक्ष प्रविधिको प्रयोगमार्फत् सेवाग्राहीलाई अझ सहज, छिटो सेवा प ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
तीन घण्टाको पर्खाइ, आधा घण्टामै विसर्जन
धरानको विमानस्थलको नाममा रोक्का गरिएको जग्गा फुकुवा
बीपीमा मोबाइलबाटै उपचारका लागि टोकन लिने व्यवस्था
आरक्षण पीडितको गुनासो सुनुवाइ गर
आजको राशिफलः २०८२ साल फागुन १३ गते बुधबार
हर्क साम्पाङको पार्टीको चुनाव चिह्‌न अकित ट्याटु वास्तविक होइन
‘नेपाली कम्युनिष्ट पार्टी’ गीत सार्वजनिक
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः उत्पादनमूलक क्षेत्र र पूर्वाधारमा कर्जा प्रवाह बढाइने
बीपी प्रतिष्ठानको परिमार्जित मोबाइल एप सञ्चालनमा
निवर्तमान नगर प्रमुख राईद्वारा रोक्का गरिएको धरान–१७ डाँडा घोपाको जग्गा फुकुवा
एमाले सुनसरी-१ को प्रतिबद्धता पत्र सार्वजनिक: पर्यटनमा केबलकारदेखि जंगल सफारीसम्मका योजना
मानव अधिकार संरक्षणमा नेपाल प्रतिबद्धः प्रधानमन्त्री कार्की
खानेपानी परियोजना नगर प्रमुखले अस्वीकार गरेः अध्यक्ष राई
रोटरी क्लबको रक्तदानमा ३५ पिन्ट रगत सङ्कलन
गाउँमै पुख्र्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved