Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • हेल्मेट नलगाउनेलाई पेट्रोल नदिइने

हेल्मेट नलगाउनेलाई पेट्रोल नदिइने

alt
  • भदौ १६, २०७६
  • ब्लाष्ट खबर

झापा / झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो ।

मेचीनगरमा रहेका आधादर्जन बढी पेट्रोल पम्पले मोटरसाइकलका चालकले हेल्मेट नलगाई पेट्रोल भर्न आएमा नदिई फर्काउने गरेका छन् । झापामा पहिलोपटक शुरु गरिएको अभियान राजमार्ग क्षेत्रका सबै पम्पहरुमा लागू गरिने काँकडभिट्टा ट्राफिक प्रहरी पोस्टका प्रमुख कालीदास रेग्मीले बताए ।

सम्बन्धित समाचार
क्षयरोग दिवसः विश्वमा वार्षिक १२ लाख ३० हजार मृत्यु

विजयपुर । विश्वभर क्षयरोगका कारण वार्षिक १२ लाख ३० हजार मानिसले ज्यान गुमाइ ...

क्यान्सर रोगले सिङ्गो परिवार मानसिक तनावमाःअध्ययन

धरान । घरमा कसैलाई क्यान्सरजस्तो प्राणघातक रोग लागेपछि पीडा बिरामीमा मात्र ...

काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया शुरु

विजयपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार काम नगर्ने ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
क्षयरोग दिवसः विश्वमा वार्षिक १२ लाख ३० हजार मृत्यु
क्यान्सर रोगले सिङ्गो परिवार मानसिक तनावमाःअध्ययन
काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया शुरु
महालेखाको प्रतिवेदनः श्रम संस्कृति पार्कबाट ९८ लाख आम्दानी
मितेरी बैङ्कद्वारा वित्तीय साक्षरता
कोशी प्रदेशमा फैलियो बर्डफ्लु
रोटर्याक्ट क्लबद्वारा शिविर
इन्धन महँगीको चापमा इँटा उद्योग
आजको राशिफलः २०८२ साल चैत १० गते मङ्गलबार
अल्टा ट्रेल रनिङमा चेज हङ ताम र हङ क्यु किमी ल्योङ च्याम्पियन
वडाध्यक्ष तामाङ व्यावसायिक गाईपालनमा
सारङ्गीवादक गन्धर्वसहित सात जना सम्मानित
चलचित्र पत्रकार संघ सुनसरीमा श्रेष्ठ
याक्थुङ चलचित्रकर्मीमा पुनः नवीन
निष्क्रिय विधेयक आगामी संसद्को बन्न सक्छन् ‘खुराक’
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved