धरान । सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गिरिधारी सापकोटा विजयी बनेका छन् ।
सापकोटाले कुल ७४१ मत प्राप्त गर्दै विजयी बनेका हुन् । उनको प्रतिद्वन्द्वी विजय श्रेष्ठले ६६३ मत प्राप्त गरे । कुल १४ सय ३४ मत खसेकोमा १४ सय ४ मत सदर भएको थियो ।

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved