धरान / धरान उपमहानगरपालिका २० नं. वडामा पर्ने विष्णुपादुका धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुदैं गएको छ । पितृहरुलाई सम्झन विशेष गरेर यहाँ दर्शनार्थीहरु आउने गर्दछन् । पछिल्लो समय माछामारा पार्क, नजिकैको होम स्टेमा घुम्न जाने पर्यटकहरु बढेका छन् ।

bisnupaduka.jpg1 bisnupaduka bisnupaduka4