धरान / धरानमा हिजो सम्पन्न किरात राई यायोक्खा १०औ राष्ट्रिय महाधिवेशनबाट दिवस राई को अध्यषतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनबाट सबै पदहरुमा निर्विरोध निर्वाचित भएका छन् । महाधिबेशन प्रचार संयोजक उपेन्द्र चाम्लिङ राईका अनुसार उपाध्यक्षमा टिकासरि राई, गेन राई, जिवन हाताचो राई, तिलक याम्फु राई, राकेश राई निर्वाचित भए । महासचिवमा जनक राई, उप महासचिवमा, भिम राई, शुभचन्द्र राई निर्वाचित भएका छन् । यस्तै सचिवमा सचिवमा दोर्प ध्वज राई, हेमन्तकुमार राई, कृष्ण कुमार राई, मातृका राई र अर्जुन कुमार राई निर्वाचित भए । कोषाध्यक्षमा देवान राई, सह कोषाध्यक्षमा महेन्द्र राई र परशुराम राई निर्वाचित भएका छन् ।
सदस्यहरुको विवरण
सर्वधन राई
युवराज राई
नविन राई
दिलिप राई
कमला राई
मन्जु राई
खड्ग पुमा राई
ईन्द्रमान राई
अन्जना राई
कपिल राई
प्रेम नाछिरिङ्ग राई
तारा राई
नगेश चन्द्र राई
अश्मिका राई
किवाङ हाङ राई
बिमल किराती राई
राकेश चाम्लिङ राई
अनिता राई
बिमला राई
सुनिल राई
बिर्सिका राई
राजकुमार राई
मिना कुमारी राई रन्जु
मनोज राई
लिल म राज राई
रत्नादेवी राई
गणेशकुमार खालिङ राई
तस्विर: उपेन्द्र चाम्लिङ