12 2

धरान १३ र १४ वडा लाई बालमैत्री घोषणा भएको छ भने अन्य २० वाडालाई पनि घोषण गर्ने तयारीमा छ ।

 

11 1

चुराेट तान्दै  हिले घर बताउने दुइ सडक बालक । 

 

sadak balak

धरानको मुटु भानुचोकमा रहेको घण्टाघरको फुटपाथमा सुतिरहेका एक सडक बालक ।

 

8 1

फुटपाथमा सुतिरहेका एक मानिस ।

 

7 2

गणेश मन्दिर अगाडि माग्न बसेका साधु ।

 

6 2

जुत्ता सिलाउन बसेका मजदुरहरू । यहाँ दैनिक १५ देखी २० मजदुरहरू बटुवाका जुत्ता सिलाउने तथा पाेलीस गरिदिने गरेर गुजरा चलाउदै अाएका छन्।

 

5 3

लुगा सिलाउन बसेका मजदुरहरू । यहाँ  १० देखी १५ मजदुरहरू रेडिमेट लुगा घटाउने मिलाउने तथा  फटेका लुगा सिलाए गुजरा गदर्छन् ।

 

2 7

बिग्रीएका पुराना घडि बनाउन र घडिकाे ब्याट्रि फेर्न यहाँ व्यवसायीहरू  बस्ने गर्दछन् ।

 

1 10

बग्रिएकाे घडि बनाउन आएका विद्यार्थीहरु ।

 

10 3

 बिस्कुट बेचेर गुजरा गर्दै एक बृद्ध ।

 

ghantaghar yatru pratixa laYA

बिरामी अामाकाे उपचारपछि भाेजपुर घर  फर्कन लागेका  एक समुह ।