फ्लोरिकल्चर एसोसिएसन नेपाल सुनसरी शाखाको आयोजनामा मङ्गलबारदेखि प्रदेश १ स्तरीय तेस्रो पुष्प प्रदर्शनी मेला शुरु हुँदै छ ।