मधुमल्ला /मोरङ मिक्लाजुङ गाउँपालिकामा रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरुले ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकले ‘ब्लाष्ट किड्स समुह’ गठन भएको छ ।

वालवालिकाको प्रतिभालाई बाहिर ल्याउन र शैक्षिक तथा सामाजीक क्षेत्रको बारेमा जानकारी दिन ब्लाष्ट दैनिकले ‘ब्लाष्ट किड्स’ अभियान सुरु गरेको छ ।

ब्लाष्टले रिलाईन्स अंग्रेजी विद्यालय मिक्लाजुङमा गठन गरेको समुहमा अध्यक्ष,उपाध्यक्ष,सचिब,स–सचिब,कोषध्यक्ष र सदस्यहरुमा क्रमशः अविस श्रेष्ठ,प्रिति खतिवडा,गरिमा राई,समिर लावर,प्रतिक्षा ढकाल,डिजन मगर,नेहा धमला रहेका छन् । सल्लाहाकारमा एकेडेमिक प्रिन्सीपल तारा बहादुर दाहाल रहेका छन् ।

त्यस्तै भानु मेमोरियल अंग्रेजी विद्यालय मिक्लाजुङमापनि समुह गठन भएको छ ।समुहको अध्यक्ष, उपाध्यक्ष, सचिब, ससचिब, कोषध्यक्ष र सदस्यहरुमा क्रमशः मनिस पोख्रेल,प्रज्वल कार्की,आर्जु दाहाल, प्रशान्त राई, तिजा म्बिु, शलम रनपहेली,सृनिता भण्डारी रहेका छन् ।

सल्लाहाकारमा प्रिन्सीपल नवराज दवाडि रहेका छन् । मनोहर जनता माध्यमिक विद्यालयको वाल किड्स समुहमा अध्यक्ष, उपाध्यक्ष, सचिब, स–सचिब, कोषध्यक्ष र सदस्यहरुमा क्रमशः ऋतिका दाहाल, आसिस नेपाली, वर्षा मगर, चाहना खतिवडा, हरी गड्तौला,मनिसा खत्री, अभिशेक मैनाली रहेका छन् । प्रधानाध्यापक लिला भन्डारी सल्लाहाकार रहेका छन् ।

क्लासिकल माध्यमीक विद्यालय मिक्लाजुङमा अध्यक्ष, उपाध्यक्ष, सचिब, स–सचिब, कोषध्यक्ष र सदस्यहरुमा क्रमशः प्रज्वल खड्का,सुस्मिता सुबेदी, स्वस्तिका भण्डारी, सुसिल बिष्ट,बिबिशा निरौला, युगा निरौला, नुमा राई रहेका छन् ।सल्लाहाकारमा प्रिन्सीपल अमित खड्का रहेका छन् ।