सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

निकिताले खुलाईन् १० लाख पारिश्रमिकको बास्तविकता

ब्लाष्ट खबर वैशाख ४, २०७५ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
निकिताले खुलाईन् १० लाख पारिश्रमिकको बास्तविकता
‘रानीमहल’ चलचित्रबाट डेब्यु गर्न लागेकी पुर्व मिस नेपाल निकिता चण्डक पछिल्लो केही दिन यता ‘रानीमहल’ बाट लिएको पारिश्रृमिकको कारण चर्चामा छिन् । उनी चलचित्रमा अनुबन्धित भएसंगै साम्राज्ञीलाई टक्कार दिँदै १० लाख पारिश्रृमिक लिएको भन्ने खबर निकै भाईरल भयो । निकिताले डेब्यु मै १० लाख पारिश्रृमिक लिएको खबरले सिने क्षेत्रलाई हल्लायो पनि किनकी नयाँ कलाकारको १० लाखको पारिश्रृमिक चानचुने रकम होईन् । तर निकिताले यसबारेमा बोल्दै आफुले रानीमहलबाट १० लाख पारिश्रृमिक नलिएको बताएकीछिन् । रानीमहलबाट कति पारिश्रृमिक लिईन् भन्ने बारेमा खुलाउँन नचाहेकी निकिताले भनिन् पाएको लिएको भनिएको रकम गलत हो । म आफनो पारिश्रृमिक खुलाउँन चाहान्न तर जति समाचारमा आएको छ त्यती रकम भने होईन । धन्न यो समाचारले सायद साम्राज्ञीलाई भने राहतै देला किनकी अहिलेसम्म १० लाख पारिश्रृमिक लिने उनी एकमात्र नायिका हुन् ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार