काठमाडौं/ सल्यानको दार्मा गाउँपालिका ६ स्थित पैयाँकाठेको जंगलमा एक महिला मृत्त फला परेकी छन् ।

[caption id="attachment_33919" align="aligncenter" width="650"] फायलफाेटाे[/caption]

सल्यानको दार्मा गाउँपालिकाको वडा नम्बर ४ की तीलि बुढाथोकी बुधबार साँझ ५ बजे पैयाँकाठेको जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

बिहान घरबाट आफन्तको घरमा हिंडेकी बुढाथोकी बेलुका सम्म आफन्तको पनि नपुेगपछि र घर पनि नफर्केपछि उनको खोजी सुरु गरिएको थियो । महिलाको मृत्युका बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी लिएको छ ।