एजेन्सी/ भारतको भोपाल टीकमगढमा एक युवतीलाई आफ्नो श्रीमान् सँग होलमा रात बिताएको भेटेपछि श्रीमतीले युवतीको रामधुलाई गरेकी छिन् ।
[caption id="attachment_66940" align="aligncenter" width="980"]
घटनापछि ति श्रीमतीले आफ्नो श्रीमान्सँग अनैतिक सम्बन्ध बनाएकी युवतीलाई लछारपछार गर्नुको साथै उनको होश नै उड्नेगरी सातो समेत खाइदिएकी छिन् । घटनापछि प्रहरीले ति महिलालाई सम्झाएर उनका पतीलाई गिरफ्तार गरेको छ । लामो समयदेखि पत्नी आफ्ना पतिलाई प्रेमिकासँग रंगेहात समाउने प्रयासमा रहेको बताइए पनि असफल भएपछि महिला आँफै ति युवती बिरुद्ध जाइलागेकी हुन् । पति लजमा प्रेमिकासँग बसेको सुइँको पाएपछि पत्नीले उनीहरुलाई देखेपछि हंगामा नै मच्चाइदिएकी हुन् ।