मोरङ क्षेत्र नम्बर ५ मा माओवादीका शिवकुमार मण्डल विजयी भएका छन्।

उनले २२ हजार ९४५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अमृत अर्यालले १९ हजार १५३ मत प्राप्त गरे।