थापाथली/प्रचण्ड पुत्र प्रकास दाहालको असामहिक निधन भएपछि भयविहल भएका प्रकासका दुई श्रीमतीहरु सृजना त्रिपाठी र बिना मगर बेहोस भएपछि नर्मिक अस्पतालमै भर्ना गरि उपचार थालिएको छ ।
[caption id="attachment_61150" align="alignnone" width="960"]
बेहाेस अबस्थामा रहेकी जेठी श्रीमती सृजनातस्विर राताेपाटीबाट[/caption]
पोखरामा रहेकी जेठी श्रीमती सृजना विहानै काठमाण्डौ आइपुगेकी थिइन । बिना करिब साढे १० बजे प्रकासलाई राखिएको नर्भिक अस्पताल पुगेकी थिइन । सृजना र बिनानै अचेत भएरपछि उपचार सुरु गरिएको बताइएको छ ।