काठमाडौं/ नेपाली बजारमा सुनको भाउ आइतबार प्रतितोला ५५ हजार ७ सय रुपैयाँ रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ बर्ष सुरु भएपछि आज सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको हो ।
आज चाँदीको भाउ पनि तोलाको ८ सय १५ रुपैयाँ रहेको छ ।

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved