नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको मतदानको जिल्ला नगरतर्फको नतिजा आएको छ । १०५ मत मध्ये १०४ जनाले मतदान गरेका थिए भने पाँच मत बदर भएको थियो । १८ सिटका लागि २८ जना चुनावी मैदानमा थिए ।
विजयी उम्मेदवारको नाम मत
उमेश डालमिया ८९
सुरकृष्ण बैद्य ८५
राजन श्रेष्ठ ८१
मनिसलाल प्रधान ८०
कृष्णप्रसाद शर्मा ७७
कृष्णप्रसाद श्रेष्ठ ७७
दिपक लम्साल ७७
कृष्णप्रसाद श्रेष्ठ ७४
ध्रुवराज श्रेष्ठ ७३
राजेन्द्रकुमार श्रेष्ठ ७२
दिलसुन्दर श्रेष्ठ ७२
निरक केसी ७०
सुरेन्द्रप्रसाद श्रेष्ठ ६७
किशोरकुमार आचार्य ६७
चन्द्रकान्त अधिकारी ६४
राजकुमार न्यौपाने ६२
कल्याण जोशी ६०
सुदर्शन कार्की ५७
देवकुमार श्रेष्ठ ५७
५७ मत ल्याउने दुई मध्ये गोलप्रथाबाट एक छानिनेछन् ।