काठमाडौं/ सरकारले हालै कार्यान्वयनमा ल्याएको प्रत्येक स्थानीय तहलाई १र१ करोड रुपैयाँ बजेट निकासा दिने निर्णय गरेको छ ।
अर्थमन्त्रालयले स्थानीय तहलाई १र१ करोड रुपैयाँ बजेट निकासा दिने निर्णय गरेको हो । सरकारले मंगलबारदेखि मात्रै ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा ल्याइसकेको छ ।
सरकारले स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै प्रत्येक स्थानीय तहलाई १र१ करोड रुपैयाँ गरी एकैपटक ७ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको हो ।