
दोस्रो ओभरमै एक रन बनाएर सुनिल धमला आउट भएका थिए । चौथो ओभरमा सागर पुन पनि आउट भएका छन् ।
एक सय ५६ रनको लक्ष्यका लागि खेलिरहेको नेपालले ब्याटिङ नसुधारेमा नेपाललाई अप्ठ्यारो पर्न सक्छ ।
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved