Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • खेलकुद
  • दृष्टिविहीन विश्वकप नेपाल भारतसँग पराजित

दृष्टिविहीन विश्वकप नेपाल भारतसँग पराजित

alt
  • माघ २६, २०७३
  • ब्लाष्ट खबर
[caption id="attachment_28538" align="alignleft" width="300"] फायल फाेटाे[/caption]

काठमाडौँ/भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल भारतसँग १५२ रनको भारी अन्तरले पराजित भएको छ ।

आन्द्रा प्रदेशस्थित मुलपाडु क्रिकेट मैदानमा भएको खेलमा भारतले दिएको २९० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३७ रनमा समेटियो । नेपालका लागि रमेशबहादुर बानियाँले ३५ तथा सुनिल सुवेदी क्षेत्रीले १२ रन जोडे । त्यस्तै पदमबहादुर बडैलाले २८ रन बनाउँदा विक्रमबहादुर राना २५ रनमा अविजित रहे । भारतका जाफर इग्बलले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा एक विकेट गुमाएर २८९ रन बनायो । भारतका लागी ओपनरद्वय अजयकुमार रेडीले १०९ रन तथा दुर्गा राओले ५३ रन बनाए । त्यस्तै बैकटेश्वर राओले अविजित ८२ रनको योगदान दिए । जारी प्रतियोगितामा नेपालको यो सातौ हार हो । यसअघि नेपाल अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तान, वेस्टइन्डिज, श्रीलङ्का र इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । नेपालले दक्षिण अफ्रिकालाई भने पराजित गरेको थियो । जारी प्रतियोगितामा नेपालले तीन अङ्क जोडेको छ । विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले भोलि न्युजिल्यान्डसँग सामना गर्नेछ ।

रासस

सम्बन्धित समाचार
झापा–५ मा वालेन्द्र विजयी

विजयपुर । प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बा ...

सुनसरी–२ मा रास्वपाका थापाको फराकिलो अग्रता

विजयपुर । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र प ...

सुनसरी–१ मा हर्कराज राई ५६२१ मतले अघि

विजयपुर । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार श्रम स ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापा–५ मा वालेन्द्र विजयी
सुनसरी–२ मा रास्वपाका थापाको फराकिलो अग्रता
सुनसरी–१ मा हर्कराज राई ५६२१ मतले अघि
सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्कराज ५ हजारले अगाडि
निर्वाचन जितेपछि बालेनले बुझे विजयी प्रमाणपत्र
झापा–५ मा ओलीको लजास्पद हार
श्रम संस्कृतिका राईको अग्रता कायमै
रेणुले भनिन्, ‘मन जिते पनि मत जित्न सकिन’
धनकुटा निर्वाचन अपडेटः एमालेका राजेन्द्र राईको अग्रता
कार्यकर्तालाई रास्वपाको निर्देशन: अनावश्यक टिकाटिप्पणी नगर्नु
सुनसरी १ मा श्रम संस्कृतिका हर्कराजको अग्रता कायमै
भोजपुरमा ध्रुवराज राई ११ सय मतले अगाडि
प्रहरीलाई व्यावसायिकता प्रदर्शन गर्न आईजीपी कार्कीको निर्देशन
झापा–५ मा बालेन्द्रको ४२ हजार, ओलीको ११ हजार, बाँकी ३८ हजार
भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवको अग्रता
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved