Trending Tags

समाज

    Showing १३१-१४० of १२,००२ items.
  • पुरानो रिसिबीलाई लिएर छठ हेर्न गएको बालकको हत्या, पाँच जना पक्राउ

    विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोला नजिक छुरा प्रहार गरेर  झापाको दमक नगरपालिका–१० आमबाडी १४ वर्षीय दियुस श्रेष्ठको हत्या आरोपमा प्रहरिले पाँच जनालाई पक्राउ गरेको छ । छठ पर्व हेर्न मावा खोलामा आएका बेला हत्या आरोपमा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ परेको हो ।  प्रहरीले  घटनामा संलग्न  मोरङकाे उर्लाबारी नगरपालिका वडा नं.६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत, सोहि ठाउँका सन्देश खवास,  सपन खत्री , मन्जिल माझी र  विकास तामाङ रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । घटनामा संलग्न एक जना फरार छन् । फरारको पनि खोजि कार्य भइरहेको प्रहरील

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • २२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • छठ हेर्न गएका बालकलाई छुरा प्रहार गरी हत्या

    विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलानजिक छुरा प्रहार गरेर एक बालकको हत्या गरिएको छ । झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको आइतबार राती छुरा प्रहार गरी हत्या गरिएको मोरङ प्रहरीले जनाएको छ ।  छठ पर्व हेर्न मावा खोलामा आएका बेला राति १०ः२५ बजेतिर दियुसमाथि छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । छुरा प्रहारबाट घाइते भएका बालकलाई अस्पताल पुर्याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो । सुरुमा उपचारका लागि उर्लाबारीकै गोदावरी अस्पताल लगिएको थियो । त्यहा

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • ११० पटक पढिएको
    • ब्लाष्ट खबर
  • बुढीगङ्गाको नितेश पेट्रोल पम्पमा आगलागी, घाइते भएका एक युवाको मृत्यु

    विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका ४ स्थित नितेश पेट्रोल पम्पमा आगोलागी भएर घाइते भएका विराटनगर ४ का ३४ वर्षीय गान्दी मण्डलको मृत्यु भएको छ । उपचारको क्रममा आइतबार राती काठमाण्डौंस्थित कृतिपुर अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । कार्तिक ७ गते लक्ष्मीपूजाको दिन नितेश पेट्रोल पम्पमा विद्युत सर्ट भएर आगोलागी भएको थियो । पेट्रोल पम्पमा आगोलागी हुँदा मण्डलसहित बुढीगंगा ३ का ५५ वर्षीय अशोक चौधरी पनि घाइते भएका थिए । उनीहरूको उपचार विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा भइरहेको थियो । मण्डलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारको लागि काठमाण्डौं लगिए

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • १८१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सर्दु जलाधारः वनस्पतिको भण्डारमाथि दोहन

    धरान । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ नेपाल (आइयुसिएन) ले २०६८ सालमा ‘एकीकृत जलाधार संरक्षण तथा व्यवस्थापन योजनाः सर्दुु जलाधार’ सम्बन्धी प्रतिवेदनमा सर्दु जलाधार क्षेत्र वानस्पतिक विविधतामा धनी रहेको उल्लेख छ । उक्त प्रतिवेदनमा भनिएको छ, ‘सर्दु जलाधारमा १ सय ४७ जातिका भास्कुलर वनस्पति रहेको छ । १ सय ३० जातिका दुई दलीय, १२ जातिका एक दलीय र ८ जातिका फूल नफुल्ने वनस्पतिहरू पाइन्छन् ।’ त्यति मात्रै हैन, प्रतिवेदनमा थप लेखिएको छ, ‘तिनीहरूको प्रयोगको आधारमा जलाधारमा पाइने वनस्पतिहरूलाई २८ थरिका औषधिजन्य बोटबिरुवा, २९ थरिका खानयोग्य वनस्पति (तरकारी, अचार र फलफूल) र २० थरिका काठजन्य वनस्पति सूच

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • १९५ पटक पढिएको
    • भोजराज श्रेष्ठ
  • केपी ओलीदेखि कृष्ण सिटौलासम्मले आफैलाई मत दिन नपाउने

    भद्रपुर । मङ्सिर ४ मा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाबाट उम्मेदवारी दिएका १ सय ९२ मध्ये प्रतिनिधिसभातर्फका २० जना उम्मेदवारले आफैलाई मत हाल्न नपाउने भएका छन् । उम्मेदवारको मतदाता नामावली जुन क्षेत्रमा छ, त्यही क्षेत्रबाट मात्र मत खसाल्न पाउने निर्वाचन आयोगको नियमका कारण उनीहरूले आफैलाई मत हाल्न नपाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालय झापाको तथ्याङ्कअनुसार राम सुफल कामती, महेन्द्र खायमली, रेशमा चेम्जुङ, त्रिनारायण राजवंशी, कृष्णगोपाल छुस्यवाग, श्यामबहादुर लिम्बू, अकलबहादुर तामाङ, राजकुमार तामाङ लामा, गजेन्द्र लिम्बू, नन्दराज राई, मनोरथ राजवंशी, विक्रम कासिछुवा, अग्न

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • १०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • तमोर पुलबाट झरेर वृद्धको मृत्यु

    धनकुटा । धनकुटा नगरपालिका–९ मूलघाट घर भएका छत्रमुखी साङ्पाङ राईको आइतबार तमोर नदीको पक्की पुलबाट झरेर मृत्यु भएको छ ।८२ वर्षीय वृद्ध कसरी मोटर कुद्ने पुलबाट झरे भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । मूलघाट प्रहरी चौकीका इन्चार्ज असइ कपिलश्वर स्वर्णकारका अनुसार घटना बिहान साढे १० बजेतिरको हो । उनी पुलबाट कसरी झरे भन्ने कसैले पनि नदेखेकाले हाल अनुसन्धानकै चरणमा रहेको प्रहरीले जनाएको छ । मलामी आएका मान्छेहरूले वृद्ध मान्छे झर्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । साङ्पाङको श्रीमती, १ छोरा र १ छोरी रहेको स्थानीय होटल व्यवसायी यज्ञबहादुर थापाले बताए । मृतक राईका छोराबुहारी वैदेशिक रोजगारीक

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • ९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दशैं तिहारमा ७१ परिवारलाई सहयोग

    धरान । धरानका विभिन्न चोकमा गीत गाएर सहयोग जुटाउँदै आएका धराने माइलाले दशैं र तिहारको अवसरमा असहाय परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।उनले प्रतिपरिवार १५ केजी चामल, आधा लिटर तेल र एक केजी दालका दरले ७१ परिवारलाई सहयोग गरेको ब्लाष्टलाई बताए । उनका अनुसार धरान, तरहरा, इटहरी, देउरालीलगायतका स्थानमा पुगेर अपाङ्गता भएका परिवार र असहाय परिवारलाई खाद्यान्न वितरण गरिएको हो । कोरोना महामारीका कारण देशव्यापी लकडाउन भएपछि असहाय परिवारलाई सहयोग जुटाउन ‘निभेको चुलो बाल्ने अभियान’ सञ्चालन गर्दै आएका उनले यसअघि पनि खाद्यान्न वितरण गर्दै आएका छन् । उनी धरानका चोक–चोकमा पुगेर गीत गाउँदै आर्थिक सङ्कलन गर्छन्

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • १०२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान सङ्ख्या कटौती

    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो । भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाही स्वरुप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ ।नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी उडान गरिरहेका एयरलाइन्सलाई भैरहवाबाट कम्तीमा पनि एक उडान गर्नुपर्ने व्यवस्थासहित लिखित निर्देशन दिएको थियो । काठमाडौँ विमानस्थलको विद्यमान हवाई उडान

    • प्रकाशित मितिः कार्तिक १३, २०७९
    • ६९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मतदाताको गुनासो: ‘आश्वासन पाइयो, विकास पाइएन’

     गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुगे । उनले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदका लागि मतदान गर्दै र्दैछन् । उनले आफैँ मतदान गरेर अहिलेसम्म छ सांसद चुनिए । मतदान गरिरहँदा आफ्नो गाउँमा मोटर गुडेको देख्ने उनको धोको भने कहिल्यै पूरा हुन सकेन । जिल्ला सदरमुकामभन्दा पालिकाको केन्द्रमा जान बढी समय लाग्ने गरेको लिलिङका घर्तीमगरले गुनासो गरे । “जिल्ला सदरमुकाम जान बागलुङ गएर चार घण्टामा पुग्न सकिन्छ”, उनले भने, “पालिकाको केन्द्रमा जान सडक छैन, हिँड्दै जाँदा छ घण्टा लाग्छ ।” वडादेखि केन्द्र तहका नेताले पटकपटक सडक निर्माण गर्ने आश्वासन द

    • प्रकाशित मितिः कार्तिक १३, २०७९
    • ९० पटक पढिएको
    • रासस
  • प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन् ।उनले दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री देउवाले सो दुर्घटनाबाट घाइते भएकाहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।पाल्पाबाट गोरखाको मनकामना जाँदै गरेको एक बस आज बिहान पाल्पाको रम्भा गाउँपालिकामा, हुँगीमा दुर्घटनाग्रस्त हुँदा पाँच

    • प्रकाशित मितिः कार्तिक १३, २०७९
    • १६१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved