सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २६,५४१-२६,५५० of २६,९०३ items.
नारायणगढ–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः राति ६ घण्टा बन्द हुने भएको छ। माघेसंक्रान्ति पर्वका कारण चार दिन खुला ...

धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु

इनरुवा/ सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटनको विकास तथा प्रवद्र्धनको विषयमा लामो समयदेखि चर्चा चले पनि त्यो व्यावहारिक रुपम ...

पाथीभरा देवीको दर्शन गर्न जाने भक्तजनको भिड बढ्यो

ताप्लेजुङ । पूर्वी नेपालको मेची अञ्चल ताप्लेजुङमा रहेको पाथीभरा देवीको दर्शन गर्न जाने भक्तजनहरुको भिड बढेको छ । पाथीभराद ...

इटहरीमा करोडौ लगानीमा होटल खुल्दै

इटहरी । पछिल्लो केहि वर्षमा पूर्वको केन्द्रबिन्दु इटहरी सहित प्रमुख शहरहरुमा पर्यटकीय क्षेत्रमा होटेल व्यवसायमा व्यापक ...

स्थानिय सरकारको प्राथमिकतामा परेन पर्यटन

विजयपुर । धरानलाई १ नम्बर प्रदेशको पर्यटकिय केन्द्र बनाउन धरान उपमहानगरपालीकाले गृहकार्य थालेको छ । १ नम्बर प्रदेशमा पर्यटन ...

धनकुटाको राजधानी आन्दोलनले रुप फे¥यो साँझ ५ वजे देखी विहान ८ वजेसम्म यातयात खुल्ला

धनकटा । धनकुटालाई प्रदेश नं.१ राजधानी कायम गर्नको लागी २३ औं दिन देखी आन्दोलनरत राजधानी वनाउन गठित अभियान÷संघर्ष समितिले ...

शीतलहरका कारण जहाज बन्द

भद्रपुर । मौसम खराबसँगै बाक्लो हुस्सुका कारण काठमाडौबाट झापा उडान भर्ने सबै विमान रद्द भएको छ । झापा लगायत देशभर शीतलहर बढे ...

वर्जु तालमा चरा सङ्कटमा पर्दै (फाेटाेफिचर)

धरान/करिव ३६ प्रजातिको पानी हाँसको लागि प्रख्यात सुनसरीको बर्जु तालको गरिमा वनभोजका कारण संकटमा पर्दै गएको छ । [caption id ...

जाडो छल्न हिमाल छिचोलेर नेपाल भित्रिए चरा

रत्ननगर/जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् । नेपालका चराविज्ञ तथा पक्षीविद् संघका अध्यक्ष डा ...

छैठौं भेडेटार फुड फेष्टिबल शुरु

धरान/छैठौं भेडेटार फुड फेष्टिबल आइतबारबाट शुरु भएको छ । फुड फेष्टिभलमा २८ वटा स्टलहरु छन् । जहाँ विभिन्न जातीय परिकारहरु उपलब ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय