सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २४,३५१-२४,३६० of २६,८९६ items.
भद्रपुर नगरमा बहुमतको दम्भ

भद्रपुर/ कार्यपालिकाका सदस्यको अधिकारमाथि अतिक्रमण भएको भन्दै दुईजना वडाध्यक्षले आपत्ति जनाएका छन् । नगरको विकासमा बाधा सिर्ज ...

अब अक्षरमा कुँदिँदै तारा

धरान/ दिवङ्गत नगर प्रमुख तारा सुब्बाको स्मृतिमा धरान उपमहानगरले ग्रन्थ प्रकाशन गर्ने भएको छ । उनले धरानका लागि गरेका कामहरूक ...

पत्रकार महासंघको निर्णय: इटहरी उपमहानगरका मेयरकाे कार्यक्रम बहिस्कार

इटहरी / इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले पत्रकारहरुलाई गालीगलौज गरेको भन्दै पत्रकार महासंघले इटहरी उपमहा ...

डेंगु विरुद्ध उपमहानगरपालिकाले ‘सेन्सेटाइजेसन’ गर्न सकेन

धरान /  डेंगु विरुद्धको अभियान संचालन गर्न धरान उपमहानगरपालिकाले बुधबार निकालेको ¥याली नाममात्रको जनचेतनामुलक ¥य ...

धरानमा साथीबाटै छुरा प्रहार

धरान/धरान–१० सैनिक चाेक नजिकै साथी–साथीबीच विवाद हुँदा आफ्नै साथीमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट ध ...

सञ्चारकर्मी दिलबहादुर राईमाथि किन भयो आक्रमण

धरान / हिजो राती आफ्नै कार्यालयमा आक्रमणमा परेका सञ्चारकर्मी दिलबहादुर राईले आक्रमण गर्नेलाई कारवाहीको माग गदैं प्रहरीमा ...

डेंगु नियन्त्रणका लागि मास परिचालन आजदेखि शुरु

धरान /  डेंगु महामारी नियन्त्रणका लागि धरान उपमाहानगरले आजदेखि जनपरिचालन अभियान शुरु गरेको छ । डेंगु नियन्त्रण गर्नका ल ...

उपभोग्य वस्तुमा पनि ‘एमआरपी’ तोक्न माग

विराटनगर/ भन्सार विन्दुमा पैठारी भएर आउने दैनिक उपभोग्य वस्तुहरूको पनि अधिकतम् खुद्रा मूल्य (एमआरपी) तोकिनुपर्ने उपभोक्ताहरूल ...

प्रदेश १ का स्थानीय भाषा लिपिविहीन

रङ्गेली/ प्रदेश १ का स्थानीयले बोल्ने अधिकांश भाषामा लिपि, शब्दकोश र व्याकरणको अभाव छ । प्रदेश १ को सामाजिक विकास मन्त ...

जातीय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणा कागजमा सिमितः व्यवहारमा उस्तै

धरान / नेपाल जातीय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणाको १४ व्यवहारमा भने लागु नभएको सरोकारवालाले बताएका छन् । मानिसको ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय