साैर्य सडकबत्ती मर्मत गर भन्दैन उपमहानगरपालिका, मर्मत गर्दैन ठेकेदार कम्पनी !
पानवारी । दुई वर्षअगाडि ६० लाख रुपैयाँ खर्च गरेर धरानको मुख्य बजारक्षेत्रमा सौर्य सडकबत्ती जडान गरिएको थियो । सडकबत्ती जडान भ ...
प्रदेशकाे नाम के राख्ने र राजधानी कहाँ राख्ने ? हेर्नुहाेस् जनमत !
अहिले प्रदेशको नामाकरण र राजधानी तोक्ने विषयमा बहस सुरु भएको छ । प्रदेश नं. १ को नामका विषयमा राजनीतिक, सामाजिक तथा सा“स्कृति ...
काठमाडाै र भक्तपुरमा बम ! धरानकाे बसपार्क खाली !
धरान । विप्लप समुहले बन्दकाे अाह्वान गरेसँगै देशका विभिन्न भागमा त्यसकाे असर परेकाे छ । काठमाडाै चन्द्रागिरी नगरपालिकास्थित ...
दुर्गापुरी बजारकाे मुहार फेरीदै
उर्लाबारी । दुर्गापुरी बजारको विकासको माध्यम बनेको छ राजघाट उज्यालो समाज । चारवर्ष अघिसम्म अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेको उ ...
अपाङ्गता भएका दिदीभाइको उद्धार हुँदै
बेलबारी । मानवीय सहयोगको भावना फराकिलो बनाउँदै जाने हो भने मानिसले जस्तो सुकै आपत्विपत्मा पनि सहायता पाउँदो रहेछ । मोरङ बेलबा ...
क्षतिपूर्तिको आशामा चार वर्ष !
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनका सुरेन्द्र राईका छोरा साजन राईको चार वर्षअघि करेण्ट लागेर मृत्यु भ ...
इटहरीकाे शनिबारे हटियामा ठेकेदारकाे मनपरी, उमनपा बेखबर !
इटहरी । इटहरी उपमहानगरपालिकाले लगाउने शनिबारे हाटमा ठेकेदारले अवैध बिल प्रयोग गरेर पैसा उठाइरहेको पाइएको छ । इटहरी–११ र १२ स् ...
झापा कारागारमा कैदी फरारपछि ६ जना प्रहरी जिल्ला तानिए
भद्रपुर । झापा कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको छ ...
पूर्वमै पहिलो 'द पिजा कटर'
इटहरी/ शहरिया जिवनशैलीसँगै बजारमा पिजाको माग बढेको छ । खाजाको रुपमा खाईने थुक्पा,चाउमिन,मःमसँगै पछिल्लो समय शहर क्षेत्रमा पि ...
साताैं म्यूजिक अवार्ड वितरण विराटनगरमा हुने
विराटनगर/ राजधानीमा केन्द्रीत हुँदै आएको म्युजिक अवार्ड वितरण यस पटक प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरमा सातौं म्यूज ...
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved