धनवन्तरी जयन्ती/ धनतेरस
आजकै दिन अर्थात् कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान धनवन्तरि अमृत, शंख, चक्र र जडीबुटीका साथ प्रक ...
किसन राईले छाडेर गएका पाइलाहरू
हङ्कङमा रहेर पत्रकारिता, सामाजिक तथा राजनीतिक संस्थाहरूमार्फत् नेपाली समुदायलाई जागरुक र सचेत गराउँदै आएका किसन राईको नेपालमा ...
‘राई’ जातिको आधार दिन नसक्नेहरु ‘बुद्धिजीवी ’ !
–निनाम कुलुङ ‘मंगले’नेपालका राई जातका बारेमा लेख्ने, बोल्ने र आप्mनो नामको अगाडि प्रा., डा., प्राडा, इतिहासकार, ...
ट्याम्के मादल
दशैँ सकिएर तिहार आएपछि तिहारको फेरि झन् छुट्टै रमाइलो । देउसी खेल्न पाइने भएपछि केटाकेटीलाई अरु के चाहियो । टीकाको भन्दा पनि ...
ओम कोइरालाको मान कि अपमान ?
२०७८ असोज २३ गते मजदुर नेता तथा नेकपा (एमाले) नेता ओम कोइरालाको इटहरी–२ स्थित निज निवासमा अभिनन्दन समारोह सम्पन्न भयो । पार्ट ...
जनगणना किन र के का लागि ?
१. जनगणनाको प्रारम्भ:नेपालमा जनगणना गर्ने कामको सुरुवात वि.सं.१९६८ देखि भएको पाइन्छ । त्यसपछि प्रत्येक १०–१० वर्षको अन्तरमा ज ...
‘भ्रूण प्रश्न’ कविता सङ्ग्रहको ओजिलो पक्ष
यो ब्रह्माण्ड कहाँ रहन्छ यसको मासेर मूलै जरो ?रोक्दैछौं किन जन्मिने पथ यहाँ छोरीहरुकै तर ?त्रासैत्रास छ भु्रणमै पनि हेर ! पाउ ...
जैविक विविधताको संरक्षणमा आनुवंशिक विज्ञानको सहयोग
हिमाली क्षेत्रका वैज्ञानिकहरूले आनुवंशिक प्रविधिको प्रयोग गरेर नयाँ प्रजातिहरू पत्ता लगाउँदै छन् र आनुवंशिक विविधताको उजागर प ...
सिलाम साक्माः धरान र विश्वव्यापीकरण
सिलाम साक्माको अर्थ तथा परिभाषालिम्बूू जातिको सस्कार संस्कृति र जीवनको प्रतीकको रूपमा प्रचलित ‘सिलाम साक्मा’ को शाब्दिक अर्थ ...
महिला हिंसा कहिलेसम्म सहने ?
महिला भएकै कारण भोग्नुपर्ने विभेद, अन्याय तथा अन्य शारीरिक, मानसिक तथा मनोवैज्ञानिक आघात नै महिला हिंसा हो । कतिपय हिंसाहरू त ...
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved