Trending Tags

अर्थ

    Showing १९१-२०० of ५,०१६ items.
  • सनपाट बेचेर तिहार र छठ

    विराटनगर । दशैं सकिएलगत्तै कृषि कर्ममा लागेका मोरङ धनपालथान गाउँपालिका–६ बबियाबिर्ताका उमालाल रायलाई यतिखेर भ्याई नभ्याई छ । सनपाटलाई हिलोबाट झिकेर रेशा झिक्ने काममा उनी बिहानदेखि बेलुकैसम्म व्यस्त रहन्छन् ।‘दशैं सकिएपछि अर्को दोस्रो चाडपर्व तिहार र छठ मुखमैमा आइससक्यो’ पानी जमेको ठाउँदेखि सनपाट निकाल्न व्यस्त रायले भने, ‘तीन कठ्ठामा सनपाट लगाएको छु । यही बेचेर चाडपर्व मनाउने तयारी गरेको छु ।’ प्रतिकठ्ठामा ४ देखि ५ मन सनपाट उत्पादन भएको जानकारी दिँदै उनले भने, ‘विगतको जस्तो अहिले सनपाटको भाउ छैन । त्यही भएर पनि कृषकहरूले यसको खेती लागाउन छोड्दै गएका छन् ।’ यहाँका किसानले उत्पादन गरेको सनपाट धन

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • १६९ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • सिजीको स्मार्ट होम योजना

    धरान । इलेक्ट्रोनिक्स ब्राण्डमा स्थापित सिजीले चाडपर्व लक्षित ‘सिजी स्मार्ट होम’ योजना ल्याएको छ । ‘यो उत्सवमा घरलाई बनाऔं, सिजी स्मार्ट होम’ नामक योजना ल्याएको हो । यस योजनाअन्तर्गत सिजीका कुनै पनि ब्राण्डका सामान खरिद गर्दा क्यास ब्याक र उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सिजीले ५५ हजारसम्मको महाबचत हुने जनाएको छ । उक्त योजनाअन्तर्गत हरेक १५–१५ दिनमा लक्की ड्रमार्फत् दोहोरो ढोका भएको रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात ३ दिनको मेघौली सेराइको प्याकेज दिइने जनाइएको छ । सिजीका कुनै पनि एलइडी टिभी, रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, शोकेस, कुलर र भ्याकुमको खरिदमा क्यास ब्याकसँगै अ

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • १७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम भने बढेन

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८७.६३ अङ्कले उकालो लागेर दुई हजार ६७२.२५ मा पुगेको छ । लामो समयपछि नेप्सेमा उच्च अङ्कको सुधार देखिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३.६१ अङ्कले बढेर ५०४.५७ मा पुगेको छ । नेप्से बढे पनि कारोबार रकम भने खासै उकालो लागेको छैन । कूल २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर रु चार अर्ब ३०  करोड ८८ लाख ९५ हजार ५७५ मूल्यमा कारोबार भयो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ४१ अर्ब ११ करोड ७८ लाख ५० हजार बराबर पुगेको छ । क

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • २१३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • साङ्ग्रिला बैङ्कको वार्षिकोत्सवमा विविध कार्यक्रम

    धरान । साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।सोहि क्रममा नेपाल नेत्र ज्योति सङ्घ, इटहरी आँखा अस्पतालसँगको सहकार्यमा प्रदेश १ का विभिन्न ठाउँमा निशुल्क आँखा शिबिर, रक्तदान लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । शिबिर सञ्चालन गर्ने विषयमा बैङ्कका पुर्वाञ्चल क्षेत्रीय प्रमुख उमेश खड्का र अस्पतालका व्यवस्थापक नविन पन्तबीच आईतबार सम्झौता भएको छ । सम्झौता अनुसार बैङ्क र अस्पताल मिलेर विभिन्न समयमा विभिन्न ठाउँमा निशुल्क आँखा शिविरहरु सञ्चालन गर्ने र शिविरको क्रममा रोगको पहिचान भएका मध्ये मोतिबिन्दू र आँखामा मासु पलाउने रोगको अ

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • २९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वर्षाले सुनसरी मोरङ सिँचाइ आयोजना ठप्प

    कार्तिक महिनाको पहिलो सातामा परेको बेमौसमी अविरल वर्षाका कारण सुनसरी मोरङ सिँचाइ आयोजनामा ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ । यही कार्तिक १ र २ गते परेको अविरल वर्षाबाट नहरका संरचना भत्किएर तत्काल पानी सञ्चालन गर्ने अवस्था नरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिए ।उनले सुनसरीको चतरादेखि मोरङसम्म ५३ किमी लम्बाइ रहेको चतरामूल नहरको २० शाखामा १४ वटा स्थानमा  फुटेको छ । अब आउने गहुँको मौसम र तत्कालै सुरु हुने छठ पर्वका निम्ति पनि नहर सञ्चालन गर्न सकिने अवस्था नरहेको र नहरलाई तत्काल सञ्चालन गर्न पाँच करोड भन्दा बढी रकम आवश्यक पर्ने प्रमुख यादवले बताए ।अविरल वर्षाले मूल नहरकै चार ठाउँ

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • २३७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आन्तरिक पर्यटकका रोजाइमा ‘प्याराग्लाइडिङ ’

    पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । उनले कोरोना पछि पोखरामा आन्तरिक पर्यटकको आगमनले प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको बताए । “अहिले पोखरामा प्याराग्लाइडिङ गर्नेको सङ्ख्या राम्रो छ यसले प्याराग्लाइडिङ व्यवसायीलाई उत्साहित बनाएको छ ।” उनले भने। गत वर्ष ५० प्रतिशत छुट दिएर उडान गरेको भए पनि यो वर्ष भने छुट दिन नसकेको उनको भनाइ छ । “गत वर्ष पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ५० प्रतिशत छुटमा उडान गराएका

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • २०३ पटक पढिएको
    • रासस
  • नेप्सेमा दोहोरो अङ्कको सुधार, कारोबार रकम बढेन

    लगातार ओरालो लागेको धितोपत्र बजार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । लामो समयपछि नेप्सेमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २७।५१ अङ्कले बढेर दुई हजार ५८४.५२ मा पुगेको हो ।  साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा देखिएको सुधारसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्ससमेत ७.२४ अङ्कले बढेर ४९०.६८ मा पुगेको छ ।नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने सस्तोमा समेटिएको छ ।  नेप्सेका अनुसार कूल २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ मूल्यमा खरिद–बिक्री भए ।कारोबार भएका १३ उपसमूहमध्ये ए

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • १६५ पटक पढिएको
    • रासस
  • सुनको मूल्य प्रतितोला ४०० ले वृद्धि

    नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  ४०० ले बढेर  ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला  ९१ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँँ दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला  ९१ हजार ६०० हुनेछ जसको मूल्य शुक्रबार प्रतितोला ९१ हजार २०० तोकिएको थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० ले बढेर एक हजार २६० पुगेको

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • २१९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘बाढीले वर्षभरि खाने बाली नष्ट गरिदियो’

    जहदा, मोरङ । लगातारको बेमौसमी वर्षा र खोलाको बाढीका कारण भिजेको धान बोटमै उम्रन थालेको छ । खेतमा काटेर राखिएको धान डुबानमा पर्दा अहिले धानको दानामा टुसा आइसकेको छ, तै पनि केही धान जोगिन्छ कि भन्ने आशमा किसानहरू धान निकाल्ने प्रयासमा छन् ।घाम लागेपछि खेतमा पुगेका कृषक धानको पाँजो फर्काउँदा बालीमै टुसा पलाएर सेताम्य भएको थियो भने काटेर लडाएको धान बाढीले बगाएपछि कसरी परिवारको गुजारा चलाउने भन्दै मोरङ जहदाका कृषक चिन्तित देखिन्थे । शुक्रबार किसानको खेतबारीमा पुग्दा मोरङ जहदा गाउँपालिका–४ शान्तिटोलका बलराम सिंहले खेतमा काटेर राखिएको धान बाढीले बगाएको र बचेको धान पनि डुबानमा पर्दा किसानलाई धेरै नोक्

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • २३९ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने

    दसौँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास र सबलीकरणमा योगदान पुर्याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो एसोसिएसन र इन्टरनेसनल बफेलो फेडेरेसन छन् । दसौँं एसियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्राडा भूमिनन्दन देवकोटाले सम्मेलन भर्चुअल विधिबाट हुने जानकारी दिए। यहाँ आज आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत व

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ४९१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved