Trending Tags

अपराध

    Showing १९१-२०० of २,९४५ items.
  • ब्राउनसुगरसहित ६ जना पक्राउ

    भद्रपुर । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् ।गएराति ईलाका प्रहरी कार्यालय धुलाबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१४ धाइजनबाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका–११ का ३३ बर्षीय हरि राजवंशी र गौरादह नगरपालिका–९ का २७ वर्षिय निराजन पौडेललाई तीन ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।त्यस्तै इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले गएराति नै शिवसताक्षी नगरपालिका–१० बाट २३ बर्षीय गोपी शर्मा, कचनकवल ६ बनियानीका २६ बर्षीय मदन मैनाली र सप्तरी सप्तकोशी गाउपालिका–१ फत्

    • प्रकाशित मितिः पुष २४, २०७७
    • १५८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • शिक्षक हत्याको महिना दिन: कहिले पक्राउ पर्छन् आरोपी ?

    विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको बर्बरतापूर्वक हत्या भएको आज बिहीबार एक महिना पुरा भएको छ । घाँटी रेटेर प्रअ श्रेष्ठको हत्या गरेको महिना दिन पूरा हँुदा पनि हत्यामा संलग्न आरोपी पक्राउ पर्न सकेका छैनन् । निर्मतापूर्वक शिक्षकको हत्या गरेको घटना प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले जिम्मेवारी लिइसके पनि घटनामा संलग्न व्यक्ति नसमातिएका हुन् ।५४ वर्षिय श्रेष्ठको घरदेखि करिब १ किलोमिटर टाढा बर्खेको जंगलमा लगेर दुवै हात बाँधी धारिलो हतियारले घाँटी रेटेर विप्लव कार्यकर्ताले हत्या गरेका थिए । तर घटनामा

    • प्रकाशित मितिः पुष २३, २०७७
    • ३१७ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • लागुऔषध खैराे हेराेइनसहित १ जना पक्राउ

    झापा। झापाको मेची नगर नगरपालिका १० धुलाबारीबाट नियन्त्रीत लागुऔषधखैराे हेराेइनसहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका १० का २८ बर्षीय सन्तोष कुमार शर्मालाई २.६ ग्राम लागुऔषध खैराे हेराेइनसहित बुधबार अपरान्ह साँढे ४ बजे पक्राउ गरेको उक्त कार्यालयले जनाएकाे छ । कार्यालयका अनुसार पक्राउ परेका शर्मा माथी  प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः पुष २३, २०७७
    • १२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विप्लव समूहले हत्या गरेका शिक्षकलाई सहिद घोषणा गर्न माग

    विराटनगर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठलाई सहिद घोषणा गर्न नेवाः देय दबुले माग गरेको छ ।मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको एक महिनाअघि हत्या भएको थियो । नेवा : देय दबु केन्द्रीय कार्यालय, प्रदेश १  र मोरङले संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै सहिद घोषणाको माग गरेका हुन् । बुधबार मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको हो ।ज्ञापनपत्रमा शिक्षकलाई सहिद घोषणा गरिनु पर्ने र पीडित परिवारलाई राज्यले क्षतिपूर्ती दि

    • प्रकाशित मितिः पुष २२, २०७७
    • ३१० पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा खैरो हेरोईनसहित ४ जना पक्राउ

    ब्लाष्टखबर । धरानमा खैरो हेरोईनसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय धरानका अनुसार उपमहानगरपालिकाको ८ नम्बर वडा स्थित हरियालीबाट धरान ८ अरुण टोलका ३७ वर्षीय शुक्रराज मोक्तान र वडानम्बर १९ का ३० वर्षीय दिपेश श्रेष्ठलाई ९ ग्राम खैरो हेरोईनसहित पक्राउ गरेको हो । मंगलबार दिउसो अन्दाजी ३ बजे को १ प  २० ६४११ नम्बरको स्कुटरमा सवार उनिहरुलाई चेकजाँच गर्ने क्रममा कार्यालयबाट खएिको प्रहरी टोलीले मोक्तानले लगाएको ज्याकेटको गोजीबाट सो परिमाणको लागुऔषध खैरो हेरोईन बरामद भएको कार्यालयले जनाएको छ ।बरामद उक्त लागुऔषध खैरो हेरोईन ओसार पोसारमा दुबैको संलग्नला रहेको खुलेको प

    • प्रकाशित मितिः पुष २२, २०७७
    • ७७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लागुऔषध सहित ४ जना पक्राउ

    मोरङ। मोरङको लेटाङ नगरपालिका-२ चिसाङ पुल छेउबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले मंगलबार राती साँढे ९ बजे लेटाङ नगरपालिका-४ का २६ बर्षीय बिकेन राई, १६ बर्षीय शिसिर घिमिरे, २५ बर्षीय राज कुमार लिम्बु र लेटाङ नगरपालिका-३ की २२ बर्षीया अनु राईलाई पक्राउ गरेको हो । निजहरुको साथबाट प्रहरीले लागुऔषध फेनारामाईन २० ट्याब्लेट, फेनारागन २० ट्याब्लेट, लुपिजेसीक २० एम्पुल र डाईजेल्याव १९ एम्पुल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

    • प्रकाशित मितिः पुष २२, २०७७
    • २६० पटक पढिएको
    • ब्लाष्ट खबर
  • भरुवा बन्दुकसहित शिकारी पक्राउ

    भद्रपुर/अवैध रुपमा शिकार खेल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल झापाले दुइ थान भरूवा बन्दुकसहित एक व्यक्तिलाइ पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कचनकवल ७ खुट्टामारी बस्ने ३२ वर्षिय मनिष माङमु रहेको  सशस्त्र प्रहरी गण नम्बर २ झापाले जनाएको छ  । कचनकवल ७ स्थित पाथिभरा सामुदायिक वनमा अवैध हतियारसहित केहि व्यक्ति शिकार खेल्दै गरेकोे सूचनाका आधारमा विओपी पृथ्वीनगर र पाठामारीबाट संयुक्त रुपमा सशस्त्र प्रहरी विओपी पृथ्वीनगरका इन्सपेक्टर अशोक न्यौपानेको कमाण्डमा मङ्गलबार साँझ खटिएको १३ जनाको टोलीले माङमुलाइ पक्राउ गरेको सशस्त्रका सुचना अधिकारी एवम डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए ।प्रहर

    • प्रकाशित मितिः पुष २२, २०७७
    • ४१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • माेरङमा विजुलीको मिटर जाँच गर्न गएका बेला बालिकामाथी बलात्कारको प्रयास, मिटर रिडर पक्राउ

    बेलबारी । मोरङ घर भएका बिधुत प्राधिकरण बेलबारी वितरण केन्द्रमा कार्यरत एकजना मिटर रिडर जबरजस्ती करणी प्रयासमा पक्राउ परेका छन् । बेलबारी घर भएकी १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा लेखनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।शनिबार मिटर रिडिङ गर्न गएका मोरङको सुन्दरहरैंचा नगरपालिका–२ का ४० वर्षीय लेखनाथ रिजालले बलात्कारको प्रयास गरेको आरोपमा रिजाललाई प्रहरीले पक्राउ गरेको हो । अभिभावकले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यलय बेलबारीले रिजाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।आईतबार दिउसो मिटर जाँच गर्न गएका रिजालले ति बालिकाको घरमा कोहि नभएको मौकाछोपी बालिकामाथी बल

    • प्रकाशित मितिः पुष २१, २०७७
    • १,६२३ पटक पढिएको
    • विवेक मिश्र
  • इनरूवामा छुरा प्रहार गरी लुटपाट गर्ने २ जना पक्राउ

    ब्लाष्टखबर । इनरुवामा छुरा प्रहार गरी लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवानगंज गाउँपालिका वडानम्बर ५ घर भई इनरुवा नगरपालिका १ बस्ने २२ वर्षीय गजेन्द्र प्रसाद ठाकुर र सप्तरीको महदेवा गाउँपालिका ५ तोपा घर भई इनरुवा १  बस्ने २१ वर्षीय मुकेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका अनुसार उनिहरुले पौष १७ गते बिहान इनरुवा नगरपालिका  वडानम्बर २ का अजय पन्डितलाई  छुरा प्रहार गरी मोवाइल तथा नगद लुटपाट गरेका थिए । सफारी चालक रहेका  पन्डितलाई यात्रु बनेर चढेका मण्डल र ठाकुरले बिचबाटाेमै राेकी घाटि, ढाड र टाउकाेमा  छुरा प्रह

    • प्रकाशित मितिः पुष २१, २०७७
    • ४९२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा खैराे हेरोईसहित २ जना पक्राउ

    ब्लाष्टखबर । अवैध लागुऔषध खैरो हेरोईसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका १३ का २४ वर्षीय सचिन प्रधार र मोरङको केराबारी गाउँपालिका ५ का २४ वर्षी सन्दिप राई रहेका इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । कार्यालयका अनुसार कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार राती करिब ७ बजे प्रधानलाई शंंकास्पद अवस्थामा फेलापारेपछि खानतलासी गर्दा १ ग्राम खैरो हेरोइन फेला परेको थियो । उक्त खैरो हेरोइन बरामद भएसंगै प्रारम्भिक साधपुक्षका क्रममा राईबाट खरिद गरेको बताएपछि राईलाई धरान ६ पानबारीमा फेलापारी उनिमाथी पनि चेकजाँच गर्दा ७ सय मिलिग्राम खैराे हेरोइन बरामद भ

    • प्रकाशित मितिः पुष २१, २०७७
    • ८१३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved