नाटक

    Showing १-२ of items.
  • धराने किस्सा नाटकहरूको नाटक

    जसकुमार राई धरानमा नाटक घर बन्दैछ । नाटक घर नभएर नाटक नभएका होइनन् । नाटक जसरी पनि हुने धरानको नाटकले बेला–बेलामा सिङ्गो नेपाल हल्लाएको इतिहास भने बिर्सनु हुँदै हुन्न । नाटक हुन्छ र नै धरानमा ‘बढ्ता नाटक नगर’ भन्ने ‘स्ल्याङ’ पनि जीवतै छ । आजकल धरानमा हुने र धरानबाट खेलिएका नाटक राजधानीसम्म पुग्ने क्रम कम छ । नाटक महोत्सवहरूमा धरानले भाग लियो भने त्यो नाटक विशेष थियो भनेर भन्नेहरू पनि छँदैछन् । धरानमा रमेश केशी, गोपाल देवान, शारदा सुब्बाहरूको नाटक लेखनले बेला–बेलामा राजधानी नहल्लाएको कहाँ हो र ? अभिनयका क्षेत्रमा पनि प्रेम सुब्बा, शारदा शाक्य, शश

    • प्रकाशित मितिः असार १५, २०७७
    • ४२० पटक पढिएको
    • ब्लाष्ट खबर
  • भयवादको एउटा दृष्टान्त ‘यातनाको अन्त्य’

    ‘रातको समय । सन्नाटापूर्ण परिवेशमा हल्का रातकीरी कराइरहेका छन्(किरकिरकिरकिर ! घरिघरि प...र पर उल्लु कराएको आवाज पनि आइरहेछ । कोठामा एकजना व्यक्ति सुतिरहेका हुन्छन् । एकछिनपछि ऐंठन परेझैँ निद्रामै उनी छटपटाउन थाल्छन् । छटपटाउँदा छटपटाउँदै अचानक कोठामा बम पड्केजस्तो ठूलो आवाज गुन्जिन्छ । सुतिरहेको व्यक्ति “आयो ! आयो ! गुहार !!” भन्दै उठ्छन् र ओछ्यानमा डरले गुडुल्की पर्दै “मलाई बचाऊ शारदा ! मलाई बचाऊ !!” भन्दै कहालिन्छन् । अर्को कोठाबाट एउटी नारी, उक्त व्यक्तिकी श्रीमती शारदा पात्र अत्तालिदै आउँछिन् र उसलाई समाएर सान्त्वना दिन खोज्छिन् तर विक्षिप्त मनोदशाले ग्रस्त व्

    • प्रकाशित मितिः पुष २९, २०७५
    • ३७३ पटक पढिएको
    • राजसिंह लामा

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved