धरान घोपाको रोटएन्टिमाइक्रोबियल प्रतिरोध विषयमा स्वास्थ्य सचेतना धरान घोपाको रोटर्‍याक्ट क्लबले ‘विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह’ को विशेष अवसरमा एन्टिमाइक्रोबियल प्रतिरोध विषयमा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको छ ।

एन्टिमाइक्रोबियल प्रतिरोधविरुद्ध विभिन्न अभ्यासलाई प्रोत्साहन गराउने औषधि प्रतिरोधी सङ्क्रमणको फैलावटको बारेमा आम जनतालाई सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको हो। एन्टिबायोटिक औषधिको दुरुपयोग बढ्दै गएको र हानिकारक असरहरूबारे जनचेतना जगाउन कार्यक्रम गरिएको संस्थाका सदस्य अमन पाण्डेले बताए ।

कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति रोग विभागअगाडि र एन्टी नेन्टल, पोष्ट–नेन्टल वार्डमा सञ्चालन गरिएको थियो । स्मिता पौडेलको संयोजनमा भएको कार्यक्रममा सहभागी वक्ताहरूले एन्टिमाइक्रोबियल प्रतिरोधका कारणहरू, प्रभावहरू र रोकथामका बारेमा जानकारी गराइएको थियो ।क्ट क्लबले ‘विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह’ को विशेष अवसरमा एन्टिमाइक्रोबियल प्रतिरोध विषयमा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको छ ।

एन्टिमाइक्रोबियल प्रतिरोधविरुद्ध विभिन्न अभ्यासलाई प्रोत्साहन गराउने औषधि प्रतिरोधी सङ्क्रमणको फैलावटको बारेमा आम जनतालाई सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको हो । एन्टिबायोटिक औषधिको दुरुपयोग बढ्दै गएको र हानिकारक असरहरूबारे जनचेतना जगाउन कार्यक्रम गरिएको संस्थाका सदस्य अमन पाण्डेले बताए।

कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति रोग विभागअगाडि र एन्टी नेन्टल, पोष्ट–नेन्टल वार्डमा सञ्चालन गरिएको थियो । स्मिता पौडेलको संयोजनमा भएको कार्यक्रममा सहभागी वक्ताहरूले एन्टिमाइक्रोबियल प्रतिरोधका कारणहरू, प्रभावहरू र रोकथामका बारेमा जानकारी गराइएको थियो ।