Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • भारतको पश्चिम बङ्गालमा कोइला खानी भत्किँदा तीन जनाको मृत्यु, कैयौँ फसेको आशङ्का

भारतको पश्चिम बङ्गालमा कोइला खानी भत्किँदा तीन जनाको मृत्यु, कैयौँ फसेको आशङ्का

alt
  • असोज २६, २०८०
  • ब्लाष्ट खबर

भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा रहेको कोइला खानी भत्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ फसेको अधिकारीहरूले शुक्रबार बताएका छन्स्थानीय सञ्चारमाध्यमका अनुसार बेपत्ताको सङ्ख्या करिब १० जना रहेको छ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब १९७ किलोमिटर उत्तरपश्चिममा पर्ने पश्चिम बर्धमान जिल्लाको रानीगञ्ज क्षेत्रमा रहेको नारायणकुरी कोलियरीभित्र कोइला उत्खननको काम गरिरहेका बेला बुधबार दिउँसो कोइला खानी भत्किएको हो।“कोइला खानी भत्किँदा तीन जनाको मृत्यु भएको छ र उनीहरू स्थानीय बासिन्दा रहेको पहिचान भएको छ,” एक प्रहरी अधिकारीले भने

।उनले भने, “अरू धेरै हराइरहेका हामीलाई जानकारी प्राप्त भएको छ। उनीहरूभित्र फसेको आशङ्का गरिएको छ ।”फसेका कामदारको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई दर्जनभन्दा बढी मानिस अवैध रूपमा खानीभित्र पसेको तर दुर्घटनापछि केही मानिस त्यहाँबाट बाहिर निस्कन सफल भएका छन् भने केही भित्र फसेको छन् ।

यो पनि - कोशी प्रदेशको मुख्यमन्त्रीका लागि भोलिसम्म समय थप यो पनि - विद्यार्थीको फूलखेतीले जिल्ला आत्मनिर्भर बन्दै यो पनि - गाजा सहर खाली गर्न सर्वसाधारणलाई इजराइली सेनाको आदेश यो पनि - राष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन प्रस्तुत यो पनि - सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको डिपीआर ३० महिनाभित्र तयार पार्ने सहमति यो पनि - गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल यो पनि - फ्रान्समा विद्यालय परिसरमा छुरा प्रहार गरी एक शिक्षकको हत्या, अन्य दुई घाइते यो पनि - आईएमएफ र विश्व बैंकद्वारा गरिबी र जलवायु परिवर्तनका लागि थप कोष माग यो पनि - विपत्ले ३० वर्षमा ३८ खर्ब डलरको बाली नोक्सान
सम्बन्धित समाचार
गृहमन्त्री गुरुङले भने, ‘कसैप्रति प्रतिशोध होइन, न्यायको सुरुवात’

विजयपुर । गृहमन्त्री सुदन गुरुङले कसैप्रति प्रतिशोध नभई न्यायको सुरुवात भएक ...

चैते धान रोपाइँ

भोजपुरको हतुवागढी गाउँपालिका–२ स्थित कावाखोला दोभानमा चैते धान रोप्न बीउ का ...

पक्राउ परे पूर्वप्रधानमन्त्री ओली

विजयपुर । गुण्डुस्थित निवासबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परे ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
गृहमन्त्री गुरुङले भने, ‘कसैप्रति प्रतिशोध होइन, न्यायको सुरुवात’
चैते धान रोपाइँ
पक्राउ परे पूर्वप्रधानमन्त्री ओली
रमेश लेखक पक्राउ, काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
नेपाल फोटो पत्रकार महासङ्घ सुनसरी अध्यक्षमा नवीन
मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित
पहिलो मन्त्रिपरिषद् बैठकः जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
काठमाडौंमा सफल कार्यक्रम देशव्यापी कार्यान्वयनः शिक्षामन्त्री सस्मित
मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल
सुनसरीकी निशा बनिन् स्वास्थ्यमन्त्री
भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउनुः गृहमन्त्री गुरुङ
वादी समुदायबाट पहिलो महिला मन्त्री बनिन् सीता
कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
सोविता गौतमलाई कानुन सुधारको जिम्मा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved